• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण

    स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

    रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

    कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्कुल जाने उमेरका बालबच्चालाई सिकाउनैपर्ने केही कुरा

by
९ कार्तिक २०८०,
0
बच्चाको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दा हुनसक्छ घातक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बालबच्चाको लागि पहिलो र सबैभन्दा ठूलो पाठशाला आफ्नै घर । आफू हुर्केको परिवेश, आफ्ना आमाबुवा, परिवारका सदस्य, घरको चालचलनबाट बच्चाहरुले यस्ता कुराहरु अनुसरण गरिरहेका हुन्छन्, जसको प्रभाव जीवनभर रहन्छ ।
५–६ वर्षको उमेर भनेको मानसिक एवं भावनात्मक विकासको यो तीब्र चरण हो । यस उमेर–चरणमा उनीहरुले देखेका, भोगेका, सुनेका, अनुभव गरेका कुराले उनीहरुको धारणा एवं मनस्थिती निर्माण गर्छ । अन्ततः त्यही कुरा नै उनीहरुको आनीबानी बन्न पुग्छ । त्यसैले यस उमेर चरणका बालबच्चालाई अभ्यस्त गराउनै पर्ने केही कुराहरुको बारेमा यहाँ चर्चा गरिएको छ—
– यो उमेरमा नै सुत्ने र उठ्ने तालिका निश्चित भएन भने त्यसले जीवनभर असर गर्ने हुँदा सुत्ने र उठ्ने समय निश्चित गर्नुपर्छ ।
– खाना आफै खान लगाउनुपर्छ । सुरुमा जुठो बनाउने, छर्ने, राम्ररी नखाने हुनसक्छ तर क्रमसः उनीहरु अभ्यस्त हुन्छन् ।
– आफ्नो खेलौना आफैं मिलाएर राख्न सिकाउनुपर्छ । यसले उनीहरुलाई काम गर्ने बानी बस्छ र कुनै पनि सामाग्री जतन गर्नुपर्छ भन्ने पनि सिक्छन् ।
– बालबच्चालाई ब्रस गर्ने र हात धुने जस्ता शारीरिक सरसफाईमा अभ्यस्त बनाउनुपर्छ । यो सामान्य लाग्ने कुरा हो तर उत्तिकै महत्वपूर्ण पनि ।
– बालबच्चालाई राम्रो खानपानमा बानी पार्ने उमेर भनेको नै ५–६ वर्षको भित्र हो । यही उमेरमा उनीहरुको खानामा सागसब्जी र फलफूल सामेल गरी उनीहरुमा बानी पार्न सकिन्छ ।
– यो उमेरमा उनीहरुलाई नाच्न, गाउन, चित्र बनाउन, खेल खेल्न प्रेरित गर्नुपर्छ । यतिबेला उनीहरुलाई कुनै पनि नयाँ कुरा अभ्यास गर्न लाज लाग्दैन । त्यसैले सजिलै नयाँ कुरा उत्सुक हुन्छन् र यसले उनीहरुमा आत्मविश्वास पनि बढ्छ ।

Previous Post

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

Next Post

सीपीईसी परियोजना सुरु भएको एक दशकपछि पाकिस्तानमा चिनियाँ लगानी सुस्त

सम्बन्धित खबर

सांसदद्वारा मानव तस्करी, महिला हिंसा, वैदेशिक रोजगारी र धर्मान्तरणबारे सरकारको ध्यानाकर्षण
समाचार

२७ जेष्ठ २०८३,
स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन
समाचार

स्वास्थ्य बिमा र निजी बजारका औषधि समान गुणस्तरका, परीक्षणले देखायो कुनै भिन्नता छैन

२७ जेष्ठ २०८३,
रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था
समाचार

रास्वपाको नयाँ विधान प्रस्ताव: परिवारवाद र नातावाद पूर्ण रूपमा निषेध गर्ने व्यवस्था

२७ जेष्ठ २०८३,
कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने
फिचर-ब्यानर

कांग्रेसको निर्देशन : जनप्रतिनिधिले आजै सदस्यता अद्यावधिक गर्नुपर्ने, नत्र महाधिवेशनमा सहभागिता नपाउने

२७ जेष्ठ २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
फिचर-ब्यानर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

२७ जेष्ठ २०८३,
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
फिचर-ब्यानर

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

२७ जेष्ठ २०८३,
Load More
Next Post
सीपीईसी परियोजना सुरु भएको एक दशकपछि पाकिस्तानमा चिनियाँ लगानी सुस्त

सीपीईसी परियोजना सुरु भएको एक दशकपछि पाकिस्तानमा चिनियाँ लगानी सुस्त

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In