विद्यार्थीः मैले मेरो होमवर्क गर्न बिर्सें । मेरो स्मरणशक्ति हरायो सर ।
शिक्षकः कहिलेदेखि हरायो ?
विद्यार्थीः के हरायो ?
अलि बढी सुतेछु
शिक्षकः तिमी किन ढिलो आयौ ?
विद्यार्थीः सर, आज म अलि बढी सुतेछु ।
शिक्षकः ए ! त्यसो भए तिमी घरमा पनि सुत्छौ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













