• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३ कार्तिक २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुद्ध भन्नाले क्रान्तिकारी, वैराग्यवान् साहसी, चेतनाको बोध हुन्छ । शिव भन्नाले परम करुणा, परमविश्राम, परमशान्तिको बोध हुन्छ । शिव र बुद्ध कसका लागि ध्यानमा बसेका छन्, त्यो आफ्नो जीवन तत्व हो । त्यही सत्य हो । सत्यबाट सृजन हुन्छ । उसले सृष्टि गर्दैन ।

सानो इच्छाले बाहिरबाट बन्धन गर्छ । ठूलो इच्छाले भित्रबाट र बाहिरबाट दुवै बन्धन गर्छ । गृहस्थी संसारी सुखभोग, सुविधामा फँसेको छ । गृहत्यागी–असंसारी भित्री संसारी इज्जतमा, दिखावामा फँसेको छ । सरलता, स्वतन्त्रता र ज्ञान, यहाँ, त्यहाँ कहीँ पनि छैन ।

इच्छा मात्रले परवशता र आशामा लिएर जान्छ । शहर जाने इच्छा वा वन जाने इच्छा, धन कमाउने इच्छा वा नकमाउने इच्छा इच्छा विधि र निषेध भाव र अभावमा डुलिरहन्छ । जहाँबाट इच्छाका तरङ्ग तरङ्गित हुन्छन्, त्यो स्थलमा (परमपद, विश्रामपद मनको मूल स्वभावमा) अवलोकन नगरी इच्छाको जन्म जान्न सकिन्न । जन्मनेबित्तिकै इच्छालाई सम्झिन नसके केही क्षण पछि उसले आफ्नो आच्छादन गरिहाल्छ, यो कर्म तुरुन्त छ । यसमा फेरि भन्ने क्रम लागू हुँदैन, फेरि त ‘पुनर्मुसिको भवः’ मात्रै हुन्छ ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

स्वास्थ्यका लागि वरदान सावित छ अमला

Next Post

कागतीको एक टुक्राल हुन्छ अद्भुत फाइदा

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
हेल्थ टिप्सः धेरै कागतीपानी पिउन होशियार !

कागतीको एक टुक्राल हुन्छ अद्भुत फाइदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In