• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

    गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै

by
२५ अशोज २०८०,
0
रुकुमपूर्वमा खाद्य कम्पनीका चार वटा डिपो स्थापना हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । रुकुमपूर्वमा खाद्यको चामलको माग बढेपछि चार ठाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले डिपो स्थापना गर्ने भएको छ । यसअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनी रुकुमकोट शाखा र बिक्री केन्द्र तकसेराबाट चामल बिक्री हुँदै आएकामा यो वर्ष थप चार ठाउँमा खाद्यको डिपो स्थापना गरेर चामल बिक्री गरिने भएको हो ।

रुकुमपूर्व हिमाली जिल्ला भएका कारण धान कम उत्पादन हुन्छ । यहाँ चामलको माग निकै छ । गत वर्षमात्र पहिलो पटक जिल्लामा शाखा स्थापना भएकामा कार्यालयको मागेको कोटाभन्दा पनि बढी चामल उपभोक्तालाई बिक्री गरेका थियौँ”, रुकुमकोटस्थित खाद्य, व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयका निमित्त प्रमुख चन्द्रबहादुर खड्काले भने।

पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोट, भुमे गाउँपालिका–२ खाबाङबगर, वडा नं– ९ चुनबाङ र सिस्ने गाउँपालिका–१ पाखागाउँमा स्थापना हुने नयाँ डिपोका लागि पनि चामलको कोटा निर्धारण गरिएको निमित्त कार्यालय प्रमुख खड्काले बताए ।

उनका अनुसार मैकोटमा स्थापना हुने डिपोमा एक हजार क्विन्टल, खाबाङबगर, चुनबाङ र सिस्नेको पाखागाउँमा स्थापना हुने डिपोमा पाँचरपाँच सयका दरले कोटा निर्धारण गरिएको छ । नयाँ डिपोका लागि जिल्लामा ३० हजार क्विन्टल चामल आउने भएको छ ।

त्यस्तै जिल्लामा शाखा स्थापना भएसँगै गत आर्थिक वर्षमा दुई हजार आठ सय क्विन्टल चामल बिक्री गरिएकोे थियो । तकसेरा बिक्री केन्द्र र शाखा कार्यालय रुकुमकोटबाट दुई हजार आठ सय क्विन्टल चामल बिक्री भएको हो । चालु आर्थिक वर्षमा पनि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउने पक्का भइसकेको छ । नयाँ थप हुने चार वटा डिपोबाहेक रुकुमकोट शाखा र तकसेरा बिक्री केन्द्रका लागि दुई हजार पाँच सय क्विन्टल चामल जिल्लामा आउन लागेको हो ।

तुलसीपुर र भैरहवाबाट रुकुमकोट शाखाका लागि सात सय ५० र भैरहवाबाट तकसेरा बिक्री केन्द्रका लागि एक हजार क्विन्टल चामल जिल्लामा आउने भएको छ । चामल ल्याउन तीन फरकफरक ठेकेदार कम्पनीले ठेक्का पाएको निमित्त कार्यालय प्रमुख खड्काले जानकारी दिए । अहिले पनि कार्यालयमा दुई सय ८० क्विन्टल चामल मौज्दात रहेको र दसैँ, तिहार र छठ पर्वका लागि स्थापना गरिएको सुपथ मूल्य पसलका लागि पनि पाँच सय क्विन्टल चामल रहेको बताइएको छ ।

Previous Post

उपल्लो मुुस्ताङका बासिन्दालाई चीन जान अनुुमतिपत्र

Next Post

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१४ असार २०८३,
गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै
आवाज

गण्डकी प्रदेशसभाः बजेटबारे मन्त्रीहरुद्वारा जवाफ प्रस्तुत

१४ असार २०८३,
लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

१४ असार २०८३,
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
Load More
Next Post
अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

अदालतले पक्राउ पुर्जी जारे गरेपछि पुटिन पहिलो पटक किर्गिजस्तानको भ्रमणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In