• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

    घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

    सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अनरको फेस्टिभ अफरः दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म

by
१९ अशोज २०८०,
0
अनरको फेस्टिभ अफरः दैनिक उपहारदेखि भेस्पा र थाइल्याण्ड टुरको बम्पर उपहारसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपालका लागि अनर स्मार्टफोनको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।

अनरबाट “ अनरको बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ । जसमा खरिदकर्ताहरुले स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । जसमा मानिसहरूले रु. ५,९९० मूल्यको अनर एयरबड एस५ वा रु. ६,४९० पर्ने अनर ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा अनर वाच ४ वा अनर ९० ५जी जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्ने कम्पनीको भनाइ छ ।

Previous Post

कर्मचारी आन्दोलनः आजबाट अत्यावश्यक बाहेक सबै सेवा ठप्प

Next Post

कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

सम्बन्धित खबर

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
फिचर-ब्यानर

२९ भदौ २०८३,
तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती
फिचर-ब्यानर

तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

२९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

२९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

२९ भदौ २०८३,
घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने
समाचार

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

२९ भदौ २०८३,
सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न
समाचार

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

२९ भदौ २०८३,
Load More
Next Post
कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

कजारिया रमेश टाईल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता सफलतापूर्वक सम्पन्न

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In