• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    इरान–अमेरिका वार्ता निष्कर्षविहीन

    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

    ‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

    ‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी

by
१९ अशोज २०८०,
0
अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अष्ट्रेलियाको न्यु साउथ वेल्समा गत शुक्रबारदेखि लागेको आगो बिहीबारसम्म चार सय जङ्गलमा फैलिएको स्थानीय अधिकारीहरूले बताएका छन्। ​

बेगा उपत्यका, मध्य पश्चिम, हन्टर र उत्तरी कोष्टसहित राज्यका थुप्रै क्षेत्रमा आगो निभाउन अग्निनियन्त्रकहरूलाई व्यस्त समय भएको न्यु साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएस) ले बताएको छ। ​

कुलागोलाइटमा ठूलो आगलागीका कारण बेगा उपत्यका क्षेत्रमा तीन वटा सम्पत्ति नष्ट भएको पुष्टि भएको छ। ​अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बुधबार दिउँसो प्रभावित क्षेत्रको भ्रमण गरी सर्वसाधारणलाई ‘डरलाग्दो गर्मी’ को तयारी गर्न आह्वान गरेका छन्।

हामी अक्टोबरको पहिलो सातामा छौँ र हामीले धेरै दिनदेखिको ३० डिग्री तापक्रम र उच्च हावासहितको मध्य गर्मी महसुस गरिरहेका छौँ, जङ्गलमा लागेको आगोले यस्तो खालको वातावरण मन पराउँछ र यो विशेषगरी क्षेत्रीय समुदायका लागि विनाशकारी होु, प्रिमियर मिन्सले भने।

कुलागोलाइटको आगलागीको स्तरलाई पछि ‘आपत्कालीन’ बाट घटाएर ‘सुझाव’ मा झारिएको थियो। बिहीबारको पछिल्लो अपडेटमा चिसो तापक्रम र २० मिलिमिटरको वर्षाका कारण रातभरमा आगो नफैलिएको अधिकारीहरूले पुष्टि गरेका छन्।

Previous Post

जलवायु परिवर्तनः कार्बन उत्सर्जनलाई लिएर विकसित देशको दोहोरोपन

Next Post

आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किएः यूएनएचसीआर

सम्बन्धित खबर

इरान–अमेरिका वार्ता निष्कर्षविहीन
अन्तर्राष्ट्रिय

इरान–अमेरिका वार्ता निष्कर्षविहीन

२९ चैत्र २०८२,
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
फिचर-ब्यानर

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

२९ चैत्र २०८२,
सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’
फिचर-ब्यानर

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

२९ चैत्र २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ चैत्र २०८२,
अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज
अन्तर्राष्ट्रिय

अन्तरराष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज

२९ चैत्र २०८२,
‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि
आर्थिक

‘कर्णाली उत्सवः कुडा कर्नाली’ शनिबारदेखि

२९ चैत्र २०८२,
Load More
Next Post
आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किएः यूएनएचसीआर

आठ महिनामा करिब एघार हजार अफगानी शरणार्थी स्वदेश फर्किएः यूएनएचसीआर

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In