• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

    बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकामा शरण पाउने नेपालीको संख्या घट्दो, गतवर्ष ५०३ नेपालीले मात्र पाए

by
१७ अशोज २०८०,
0
अमेरिकामा शरण पाउने नेपालीको संख्या घट्दो, गतवर्ष ५०३ नेपालीले मात्र पाए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मानव तस्करीको दक्षिण अमेरिकी बाटो हुँदै अमेरिका पुग्ने नेपालीको संख्या बढेपनि शरण पाउनेहरूको संख्या भने घटेको तथ्याङ्क सार्वजनिक भएको छ । अमेरिकी सरकारको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ मा पाँच सय तीन नेपालीले मात्र अमेरिकामा शरण पाएका छन् । अमेरिकामा शरण पाउँन असाइलम स्वीकृत हुनुपर्छ ।

असाइलम अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी अन्तर्गत युएससीआईएसले सिधै र अमेरिकी अदालतले अदालती प्रक्रियाबाट दिन्छ । सन् २०२२ मा युएससीआईएसबाट सिधै एसाइलम स्वीकृत हुने नेपालीको संख्या १३ जनामात्रै रहेको छ । बितेको २४ वर्षमा अमेरिकामा सिधै शरण पाउँने नेपालीको यो नै सबैभन्दा कम संख्या हो । अहिले अमेरिकामा शरण माग्ने नेपालीको संख्या हजारौं छ । उनीहरूको एसाइलम मुद्दा अदालतमा चलिरहेको छ ।

जानकारहरुका अनुसार अझै पनि नेपालमा माओवादी सशस्त्र द्वन्दकै कारण देखाएर शरण माग्ने गरिएकाले यो संख्या घटेको हो । नेपालीले पुरानै कथा दोहो¥याएर शरण मागेपनि नेपालको वर्तमान अवस्थाका बारेमा अमेरिकी सरकार जानकार छ । नेपालमा जननिर्वाचित भएर पुष्षकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइरहेको अवस्थामा उनकै आतंकका कारण नेपालमा बाँच्न सकिएन भन्दै शरण माग्नु सिधैं ढाँट्नु हो भन्ने अमेरिकालाई थाहा नहुने कुरै भएन ।

त्यसमा पनि अहिले नेपालमा उनी नेपाली कांग्रेसकै गठबन्धनबाट प्रधानमन्त्री छन् उता अमेरिकामा भने आफूलाई कांग्रेसी कार्यकर्ता भएकाले माओवादीले बाँच्न नदिएको भन्दै शरण मागिँदैछ । यद्यपी अदालती प्रक्रियाबाट भने अझै पनि नेपालीहरूले उल्लेख्य संख्यामै अमेरिकामा शरण पाइरहेका छन् ।

Previous Post

मेलम्चीको बाढीले अस्थायी पुलमा क्षति

Next Post

आजदेखि सन् २०२५ को डीभी लट्री खुल्दै, राति ९:४५ देखि भर्न सकिने

सम्बन्धित खबर

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
आर्थिक

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

१७ चैत्र २०८२,
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
आर्थिक

पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना

१७ चैत्र २०८२,
पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल
आर्थिक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

१७ चैत्र २०८२,
धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित
आर्थिक

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

१७ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य आज पनि बढ्यो

१७ चैत्र २०८२,
भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै
आर्थिक

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

१७ चैत्र २०८२,
Load More
Next Post
डीभी परेर पनि पाएनन् ५४३ नेपालीले अमेरिकी भिसा, किन त ?

आजदेखि सन् २०२५ को डीभी लट्री खुल्दै, राति ९:४५ देखि भर्न सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In