• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बिई प्रवेश परीक्षा अन्योलमा

by
१७ अशोज २०८०,
0
बिई प्रवेश परीक्षा अन्योलमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच भएको सहमति अन्योलमा परेको छ। इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारी र विद्यार्थी सङ्गठनबिच सोमबार राति ११ बजे शुल्क वृद्धि नगर्ने र यही असोज २२ गते स्नातक तह (बिई-बिआर्क) को प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो ।

संस्थानका डिनले दबाबमा हस्ताक्षर गरेको भन्दै अध्ययन संस्थानका अन्य पदाधिकारीले अस्वीकार गरेपछि सहमति कार्यान्वयन नै शङ्काको घेरामा परेको छ । संस्थानका जिम्मेवार पदाधिकारी कोही पनि सञ्चार सम्पर्कमा आउन चाहेका छैनन्। सबै पदाधिकारी भागाभागको स्थिति छ। संस्थानमा चार जना सहायक डिन छन्।

तीमध्येका एक जना सहायक डिनले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, “सोमबार राति डिन सरले ज्यान जोगाउन बाध्य भएर हस्ताक्षर गर्नुभएको हो । हामी कसैलाई पनि सहमति स्वीकार्य छैन । त्यसैले असोज २२ गते प्रवेश परीक्षा सञ्चालन हुँदैन ।”

दुईबुँदे सहमतिपत्रमा संस्थानका तर्फबाट डिन प्राडा शशीधर जोशी र सहायक डिन प्राडा सुशील वज्राचार्यले हस्ताक्षर गर्नुभएको छ। नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी०, अनेरास्ववियुलगायत विद्यार्थीका ११ जना नेताले हस्ताक्षर गरेका छन् ।

पुरानै शुल्कमा नयाँ भर्ना गर्ने र नयाँ भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन चाहनेले असोज १८ गतेसम्मका लागि आवेदनको म्याद थप्ने तथा असोज २२ गते प्रवेश परीक्षा सञ्चालन गर्ने सहमति भएको थियो । खाली कागजमा सहमति गरिएको थियो । सहमतिपछि डिनको कार्यालयको लेटरप्याडमा प्रवेश परीक्षासम्बन्धी सूचना टाँस गरिएको थियो ।

अर्का एक सहायक डिनले आफूहरूलाई विद्यार्थी सङ्गठनहरूले निकै आतङ्कित पारेको गुनासो गर्दै आफूहरू जिम्मेवारीबाट मुक्त हुन चाहेको बताउनुभयो। इन्जिनियरिङ अध्ययन संस्थानले अध्ययन शुल्क सात लाख ७५ हजार रुपियाँ पु(याउने निर्णय गरेको थियो ।

हाल तीन लाख १८ हजार रुपियाँ शुल्क रहेको छ । संस्थानले वार्षिक झन्डै १५ करोड रुपियाँ घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । त्यसका विरुद्धमा विद्यार्थी सङ्गठनहरू उत्रिएका हुन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

Previous Post

सार्वजनिक बिदामा नेपालको विश्व रेकर्ड

Next Post

अमेरिकाको तल्लो सदनबाट सभामुख केभिन निष्कासित

सम्बन्धित खबर

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
Load More
Next Post
अमेरिकाको तल्लो सदनबाट सभामुख केभिन निष्कासित

अमेरिकाको तल्लो सदनबाट सभामुख केभिन निष्कासित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In