• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतले बनायो मलेरियाबिरुद्धको विश्वको दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति

by
१६ अशोज २०८०,
0
भारतले बनायो मलेरियाबिरुद्धको विश्वको दोस्रो खोप, डब्लुएचओले दियो स्विकृति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई । भारतको सीरम इन्स्टिच्युटले भनेको छ कि विश्व स्वास्थ्य संगठनले मलेरियाको दोस्रो खोपलाई अनुमोदन गरेको छ, जसले विश्वमा अन्य यस्ता खोपहरूको प्रयोगको लागि मार्ग प्रशस्त गरेको छ।

खोपको ‘प्रि–क्लिनिकल’ र ‘क्लिनिकल’ परीक्षणसँग सम्बन्धित तथ्याङ्कका आधारमा यो स्वीकृति दिइएको र परीक्षणको क्रममा चार देशमा यो खोप निकै प्रभावकारी सावित भएको पनि एसआईआईले जनाएको छ ।

एसआइआइले एक विज्ञप्तिमार्फत बालबालिकालाई मलेरियाबाट बचाउन विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले स्वीकृति प्रदान गरेको यो विश्वको दोस्रो खोप भएको बताएको छ। अक्सफोर्ड युनिभर्सिटी र एसआईआईले ‘नोभाभ्याक्स’ को सहायक प्रविधि प्रयोग गरेर विकास गरेको आर–२१ मैट्रिक्स–एम नामको यो मलेरिया बिरूद्दको खोपको प्रयोगलाई डब्लुएअओले हालै अनुमोदन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ कि पुणे स्थित एसआइआइलाई खोप उत्पादन गर्न इजाजतपत्र दिइएको छ र कम्पनीले वार्षिक १० करोड डोज उत्पादन गर्ने क्षमता हासिल गरिसकेको छ, जुन आगामी दुई वर्षमा दोब्बर हुनेछ। एसआईआईका सीईओ अदार पूनावालाले भने, ‘धेरै लामो समयदेखि मलेरिया रोगले विश्वभरका अरबौं मानिसको जीवनलाई खतरामा पारेको छ, अब यो स्विकृतिसँग करोडौं मानिसहरूको ज्यान जोगाउन सकिनेछ ।’ उनका अनुसार यही कारणले खोपको स्वीकृति मलेरियाविरुद्ध लड्न कोसेढुङ्गा भएको उनले बताए ।

एसआईआईले भन्यो कि डब्लुएचओको स्वीकृति सँगै थप नियामक निकायबाट स्वीकृति लिइने छ । आर–२१ मैट्रिक्स–एम खोपको ब्यापक प्रयोग अर्को वर्षको सुरुबाट ब्यापक हुनेछ। हाल यो खोप घाना, नाइजेरिया र बुर्किना फासोमा प्रयोग भइरहेको छ।

Previous Post

न्यूजक्लिकको कार्यालयमा दिल्ली प्रहरीको छापा, ल्यापटप र फोन जफत

Next Post

ठमेलको सार्वजनिक जग्गामा बढेमानको छायाँ सेन्टर, अबौंको जग्गा मिच्न पृथ्वीबहादुर पाण्डे समूह सक्रीय

सम्बन्धित खबर

भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय
समाचार

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

२४ भदौ २०८३,
Load More
Next Post
ठमेलको सार्वजनिक जग्गामा बढेमानको छायाँ सेन्टर, अबौंको जग्गा मिच्न पृथ्वीबहादुर पाण्डे समूह सक्रीय

ठमेलको सार्वजनिक जग्गामा बढेमानको छायाँ सेन्टर, अबौंको जग्गा मिच्न पृथ्वीबहादुर पाण्डे समूह सक्रीय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In