• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकी अर्थतन्त्र ‘सट डाउन’ को खतरा टरयो

by
१५ अशोज २०८०,
0
अमेरिकी अर्थतन्त्र ‘सट डाउन’ को खतरा टरयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा लगभग टरेको छ ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरे पछि यो खतरा टरेको हो । प्रतिनिधि सभाले ३३५–९१ को मतले निपटान कोष मापन विधेयक पारित गर्यो। जुन विधेयकलाई सिनेटले अनुमोदन प्राप्त गर्‍यो नोभेम्बरको मध्य सम्ममा बन्द हुने खतरा टर्ने भएको छ ।

अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएको भए अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने थिए । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्ने थियो । यदि यसो भयो भने यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ।

डेमोक्र्याट सहित अधिकांश रिपब्लिकन सांसदहरूले कोष विधेयकको समर्थनमा मतदान गरेका छन । यद्यपि, एक डेमोक्र्याट र ९० रिपब्लिकन सांसदहरूले सम्झौताको विरोध गरेका छन । यसपछि विधेयकलाई सत्तारुढ डेमोक्रेटिक पार्टीको माथिल्लो सदन सिनेटमा पठाइएको थियो, जहाँ मध्यरात अघि ८८ सांसदले यसको समर्थनमा मतदान गरेका थिए भने विपक्षमा ९ मत मात्र परेको थियो । उक्त विधेयकले राष्ट्रपति जो बाइडेनको नेतृत्वमा रहेको संघीय सरकारलाई नोभेम्बर १७ सम्म ४५ दिनका लागि रकम उपलब्ध गराउने छ।

सदनका सभामुख केभिन म्याकार्थीले कडा खर्च कटौतीको मागलाई अस्वीकार गरेपछि मात्र बिल पारित हुन सक्छ। म्याककार्थीले मतदान अघि भने, ‘हामी हाम्रो जिम्मेवारी पूरा गर्न जाँदैछौं। सदनमा बुझेर सरकारलाई साथ दिनेछौँ ।’

यसअघि न्यूयोर्कका डेमोक्रेटिक सांसद हाकिम जेफरीजले अमेरिकी जनता अझ राम्रोका हकदार रहेको बताएका थिए । ‘तर ‘कट्टर रिपब्लिकनहरूले शटडाउनको जोखिम बढाइरहेका छन्’ उनले भने ।

यसैबीच सिनेटको प्रस्तावमा युक्रेनलाई रुसविरुद्धको युद्ध लड्न ६ अर्ब डलर र अमेरिकी विपद् राहतका लागि ६ अर्ब डलरको व्यवस्था पनि गरिएको छ ।

Previous Post

मौसम पूर्वानुमानः कोशी, मधेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

Next Post

चुट्किलाः अनपढ त तिमी हौ

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः अनपढ त तिमी हौ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In