• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

    बाँकेमा खेतका फाँट धुलाम्मे

    धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

by
१४ अशोज २०८०,
0
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ।

इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।

चौबीसै घण्टा जनताको सुुरक्षामा खटिएका प्रहरी कर्मचारी आफ्नो स्वास्थ्य समस्याबारे अनभिज्ञ भएकाले प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए।

प्रनाउ तिवारीले भने, चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्यटी निभाउने प्रहरी आफ्नै स्वास्थ्य जाँचका विषयमा अनभिज्ञ भएकाले स्वास्थ्य शिविरको आयोजना गरेका हौँ, उनले भने, आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्य छ।

प्रमुख अथितिका रूपमा रहेका लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक एवं प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले प्रहरी कर्मचारी रातदिन जनताको सुरक्षाका लागि काम गर्दा आफ्नो स्वास्थ्य सुरक्षाका लागि सजग हुनुपर्ने बताए। ुजनताको सुरक्षार्थ खटिनका लागि सर्वप्रथम त प्रहरी स्वयं नै स्वस्थ्य हुन आवश्यक छु, उनले भने।

कार्यक्रममा भूतपूर्व प्रहरी कर्मचारी यामबहादुर गैरेले प्रहरीको स्वास्थ्य सुरक्षाका लागि ठूलो सहयोग पुग्ने बताए। त्यसैगरी कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले प्रहरीको निःशुल्क स्वास्थ्य जाँचका लागि स्वस्थ्य शाखा सधैँ तयार रहेको बताए।

कोहलपुर नगरपालिका स्वास्थ्य शाखाद्वारा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँचका लागि मेडिकल अधिकृतको टिम, स्टाफ नर्स, ल्याब टेक्निसियन उपलब्ध गराइएको थियो भने लुम्बिनी प्रदेश प्रहरी अस्पतालबाट विशेषज्ञसहितको टोलीले प्रहरीको स्वास्थ्य जाँचमा सहयोग गरेका थिए।

प्रहरी कर्मचारीलाई कोहलपुर आँखा उपचार केन्द्रको सहयोगमा निःशुल्क आँखा जाँच गरिएको छ। त्यसैगरी उच्च रक्तचाप, मधुमेह, दाँतलगायत सामान्य स्वस्थ्य जाँचसमेत गरिएको छ।

कोहलपुर इलाका प्रहरी कार्यालयको मातहतमा २२ वटा प्रहरी चौकी रहेको छ। जसमा दुई सय १६ प्रहरी कार्यरत छन्। आज भएको स्वास्थ्य जाँचमा प्रहरी कर्मचारी एवं भूतपूर्व प्रहरी, प्रहरी परिवारसँगै एक सय ६० जनाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो।

Previous Post

चाडपर्व लक्षित गर्दै राजमार्गमा सवारीको गति मापन

Next Post

सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद

सम्बन्धित खबर

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार
आर्थिक

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

१६ असार २०८३,
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
फिचर-ब्यानर

कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह

१६ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

धान दिवसः सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

१६ असार २०८३,
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
आर्थिक

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

१६ असार २०८३,
देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल
समाचार

देउवा पक्षको लुम्बिनी प्रदेश भेला लमहीमा,पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे छलफल

१६ असार २०८३,
सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन
समाचार

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन

१६ असार २०८३,
Load More
Next Post
सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद

सप्तरीमा १ सय वटा अवैध वाकिटकी बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In