• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    केरा खेतीको बिमा नहुँदा किसान मारमा

    प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ

    बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
१३ अशोज २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लामो अवधिसम्म एक दशक जीवनको प्रवाह सामूहिक सत्सङ्ग, ध्यान अरू संवादमा सुगम हुन्छ अथवा निद्र्वन्द्व, नित्य सत्वस्थ, निर्योगक्षेम, आत्मवान् अवस्थामा निवास विचरण गरे— “निर्माण मोहार्जित सङ्गदोषाः अध्यात्म नित्याः विनिवृत्तः कामाः”को जीवनमुक्तता आउँछ ।
कसैलाई कसैसित मतलव छैन । आफ्नो रुचि, आफ्नो अहङ्कार अरू आफ्नो स्वार्थका अनुसार सबैले महान्– ठूलाठूला शब्द, देशभक्ति, जनकल्याण, मानकल्याण, विश्वकल्याण, कर्तव्य, सेवा, असहाय दीनको सेवाजस्ता शब्दका पर्दामा केवल आफ्ने प्रसन्नता, सन्तुष्टि र प्रतिष्ठाका लागि जीवनमा भागिरहेका छन् ।
जो बुद्धिमान् छ, उसले विभिन्न नाममा चलाइने सबै शोषणका हालत जान्दछ । त्यस कारण ऊ पुराना या नयाँ धर्म या राजनीतिका पक्ष–विपक्षमा नलागी जीवनको सत्य प्राप्त गर्दछ । मनको स्वभाव गतिविधि हेर्न जान्नुप¥यो । सही शिक्षाको अभावमा अवलोकन सम्भव छैन, ज्ञानी गुरुको साथ पाउनु जीवनको सौभाग्य हो ।
आफ्नो आत्मा चिन्न नसकेर, व्यर्थ भ्रमको मान्यताका पछि हामी दगुरिरहेका छौँ । सबै समस्या प्रपञ्च अज्ञान र लोभबाट जन्मेका हुन् ।
कथा, नाटकले हाम्रो मनोरञ्जन त गर्छन्, परन्तु यस प्रक्रियामा मनको ज्ञान र मनको नाश कहिल्यै सम्भव छैन ।
जबसम्म समग्र मनुष्यताको उत्थानको भाव हृदयमा आउँदैन, तबसम्म यो पुरानाको मोह त्याग्न कठिन लाग्छ । म र संसार तथा म र समग्र मनुष्यता तथा मनुष्यता र यावत् सृजन एउटै हो भन्ने बोध आउँदैन त्यतिवेलासम्म जीवनमा दिव्यता र आनन्द आउँदैन ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

यो वर्षको एसईई आगामी चैत पहिलो सातादेखि

Next Post

एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

४ चैत्र २०८२,
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
आर्थिक

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

४ चैत्र २०८२,
केरा खेतीको बिमा नहुँदा किसान मारमा
आर्थिक

केरा खेतीको बिमा नहुँदा किसान मारमा

४ चैत्र २०८२,
प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचन पक्राउ
आर्थिक

बैंकिङ कसुरमा उच्च अधिकारी पक्राउ

४ चैत्र २०८२,
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
Load More
Next Post
एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ

एक सय २० केजी गाँजा बोकेको गाडीसहित ६ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In