• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

    ढोरपाटनमा भारी हिमपात

    ढोरपाटनमा भारी हिमपात

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वर्तमान सरकारप्रति ओलीको असन्तुष्टि

by
१२ अशोज २०८०,
0
नेता तथा कार्यकर्तालाई सभ्य हुन् अध्यक्ष ओलीको आग्रह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति सन्तुष्टि नरहेको बताएका छन् ।शुक्रबार बिराटनगरमा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले प्रचण्ड सरकारले गरेका नकरात्मक कुराका बारेमा कांग्रेसले मुख नखोलेको बताउँदै वर्तमान सरकार रहनुको कुनै औचित्य नभएको समेत उल्लेख गरे । नेपाली कांग्रेसले सरकार परिवर्तन गर्ने विषयमा कुनै विकल्प नलिएको बताउँदै उनले सरकार परिवर्तनको विकल्प नदेखिएको उल्लेख गरे । एमाले अध्यक्ष ओलीले वर्तमान सरकारले अपराधिलाई संरक्षण गरेर राखेको बताउँदै यस्तो सरकार हुनु नेपालका लागि दुर्भाग्य भएको बताए ।

सरकारले गरेका कामप्रति असन्तुष्टि बनेपनि अहिले नेकपा एमाले पनि सरकार परिवर्तनको विषयलाई लिएर अगाडी नबढ्ने ओलीको भनाइ थियो । सरकार हटाउने विषयमा अहिले कुनै विकल्प नभएका कारण नेकपा एमाले चुपचाप बसेको ओलीले बताए । यस्तै प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको तर कार्यकर्ताले नै अस्वीकृति गरेको ओलीको दावी छ । कसैलाई भोट दिनु भनेर आँफूले नभनेको उनले बताए । स्वस्थ प्रतिस्पर्धाले मात्र असल नेतृत्व चयन गर्न सक्ने उनको दावी छ ।

Previous Post

अभिनेता अनमोल केसी पक्राउ

Next Post

अवैध ४ किलो सुनसहित पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा अनुसन्धान जारी

सम्बन्धित खबर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो
फिचर-ब्यानर

श्रीलंकाको अर्थतन्त्र स्थिर, तर बाह्य जोखिम बढ्दो

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
आर्थिक

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने
फिचर-ब्यानर

मध्यपूर्व द्वन्द्वले विश्व व्यापारमा असर, सन् २०२६ मा वृद्धि सुस्त हुने

७ चैत्र २०८२,
दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
Load More
Next Post
अवैध ४ किलो सुनसहित पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा अनुसन्धान जारी

अवैध ४ किलो सुनसहित पक्राउ परेकाहरुमाथि संगठित अपराध मुद्दामा अनुसन्धान जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In