दुई लोग्नेस्वास्नी बीच झगडा चलिरहेको थियो —
लोग्नेः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्थ्यौ, दोस्रो वर्ष सूर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतीले तत्काल जवाफ दिइन्ः तिमी पनि पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













