• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    बालाजु बाइसधारा मेला सुरु

    बालाजु बाइसधारा मेला सुरु

    इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै

    इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कानूनविपरीत पुरातात्विक सम्पदास्थलभित्र संरचना बनाउँदै लुम्बिनी विकास कोष

by
११ अशोज २०८०,
0
कानूनविपरीत पुरातात्विक सम्पदास्थलभित्र संरचना बनाउँदै लुम्बिनी विकास कोष
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पुरातात्विक महत्त्व बोकेको लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको कुदान क्षेत्रमा लुम्बिनी विकास कोषले अवैध ढंगबाट संरचना निर्माणकार्य अघि बढाएको छ। पुरातत्व विभागको अनुमतिबिना नै कोषले पक्की (आरसीसी) संरचना निर्माणकार्य अघि बढाएको हो।

बुद्ध जन्मस्थलमा दीप बाल्नका लागि टहरा बनाउने निर्णय भएअनुसार मायादेवी मन्दिर परिसरको पूर्वोत्तर कुनामा पक्की संचनामा दीप प्रज्वलनस्थल र कपिलवस्तुको कुदानमा हाल भएको गेटनजिकै भित्रपट्टि कोषले नयाँ गेट निर्माण गरिरहेको छ।

कोषले मायादेवी मन्दिरनजिक दीप बाल्न ३६-१८ फिटको टहरा बनाउँदै गर्दा तल पक्की संरचनाको बिम बनाउन लागिएकामा केही ‘हेभी’ भएकाले निर्माणकार्य रोकिएको कोषका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर प्रमुख सरोज भट्टराईले बताए।

इन्जिनियर भट्टराईका अनुसार पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माणकार्य गर्नुपूर्व विभागको स्वीकृति लिनुपर्छ। तर कुदानमा गेट निर्माणका लागि प्रस्तावित नक्सा विभागले स्वीकृत गरेको छैन। स्वीकृत नगरे पनि पुरानै डिजाइनमा निर्माण भइरहँदा थोरै मात्र उचाइ घटाउन निर्देशन दिइएको छ।

गेट निर्माण कार्य भक्तपुरको तुलसी कन्स्ट्रक्सन एन्ड कम्पनीले गरिरहेको कोषले जनाएको छ।

कोषको बोर्ड मिटिङले अशोक स्तम्भनजिकै रहेको दीप प्रज्वलन स्थललाई त्यहाँबाट सार्ने निर्णय गरेको थियो। तर, त्यसो नगरी मनोमानी ढंगले पक्की संचनामा गरिरहेको निर्माणकार्य प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत छ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ का अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै पनि प्रकारका खन्ने या भौतिक संरचना निर्माण गर्ने कार्यमा पुरातत्व विभागसँग अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। तर, यता कोषले यो कानूनी प्रावधानलाई लत्याएको छ।

‘कोषले झारो टार्न स्वीकृति मागपत्र पुरातत्व विभाग काठमाडौंमा पठाए पनि विभागले पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहाँ पक्की संरचना निर्माण गर्न स्वीकृति दिएको छैन,’ लुम्बिनी बचाऊ संघर्ष समितिका उपाध्यक्ष हुसेनी लोधले भने।

विभागकै स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचना निर्माण गरेकोप्रति विरोध जनाउँदै प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थलवरपर नियमविपरीत जथाभावी गरिने निर्माणकार्य तत्काल रोक्नुपर्ने उपाध्यक्ष लोधको भनाइ छ। ‘बौद्धकालीन इतिहास बोकेको पुरातात्विक क्षेत्रमा कोषको जबर्जस्ती हस्तक्षेप मान्य हुने छैन,’ उनले भने।

शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलो पटक यसै कुदान क्षेत्रमा आफ्ना मातापिता, पत्नी, छोरा तथा परिवारका अन्य सदस्यलाई भेट गरेका थिए। बुद्धलाई ध्यान गर्न र बस्नका लागि उहाँका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा विहार निर्माण गरेका थिए। यसै स्थानमा बुद्धका छोरा राहुल र पत्नी मायादेवी भिक्षु तथा भिक्षुणीसमेत बनेका थिए। कुदानलाई राजा शुद्धोधनको न्यायालयका रूपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख छ।

स्रोत : रामविकास चौधरी, रूपन्देहीरआईएनएस/स्वतन्त्र समाचार

Previous Post

हरेक बिहान १५ मिनेट योगाभ्यास गर्न कर्मचारीलाई गृहको निर्देशन

Next Post

सिरहाको औरहीमा नीलगाई मृत भेटियो

सम्बन्धित खबर

बालाजु बाइसधारा मेला सुरु
आवाज

बालाजु बाइसधारा मेला सुरु

१९ चैत्र २०८२,
इजरायलले इरानको सरकारी टिभी र रेडियोलक्षित आक्रमण गर्दै
अन्तर्राष्ट्रिय

इरान युद्धका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता

१९ चैत्र २०८२,
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
Load More
Next Post
सिरहाको औरहीमा नीलगाई मृत भेटियो

सिरहाको औरहीमा नीलगाई मृत भेटियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In