• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

    पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

    बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको अत्यास लाग्दो भिड !

by
१० अशोज २०८०,
0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको अत्यास लाग्दो भिड !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ठूलो प्लेन चढ्ने अहिले रहर होइन, बाध्यता बन्दै गएको छ । देशको अस्थिर राजनीति, आर्थिक संकट र सरकार परिवर्तन भएसँगै परिवर्तन हुने राज्यको नीतिका कारण देशमा नै केही गरौँ भन्ने लाई समेत सरकारले तिरस्कार दिँदै आएको छ । जसका कारण केही सीप नलागेर विदेशीनु बाध्य सरकारले पारेको छ ।

हरेक वर्ष रेमिट्यान्स वृद्धिमा रमाएको सरकार देशका युवा विदेशीनुमा नै गर्व गर्न लागेको छ । देश छोड्नेको लर्को अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिन्छ । यहाँ दिनमा भन्दा रातिको समयमा निकै भिड रहन्छ । देशमा बसेर देखेका ठूला ठूला सपनाको हत्या गर्दै परदेशिन बाध्य भएका युवाहरुको जमात यहाँ देखिन्छ ।

परिवारसँगको विछोडमा खसेका आँसुका धाराले विमानस्थलमा छुट्टै सन्नाटा छाउँछ, र थाहा छैन कहिले सम्म यस्तै हुने हो । उडेर जाने, उडेर जानेको पर्खाइमा घर फर्केर जानेको विछोडको कथाले सबैको मनमा चिसो पस्छ ।

केही आशामा साना लालाबाला र परिवारलाई छोड्दाको पिडा परदेशीदै गरेकाहरुले हिडाईबाट प्रष्ट नै हुन्छ । भर्खरै बामे सर्न लागेको बालक जस्तै, बोडिङ पास लिन अघि बढेका खुट्टाको चालले उनीहरु रहर भन्दा पनि बाध्यताले देश छोडिरहेका छन् भने सबैले अभाष गर्न सक्छन् । दिनभरी काम गरेर बिहान साँझको छाक टार्न समेत धौ धौ पर्न थालेपछि परदेशिने निर्णय गरेको उनीहरुको भनाई छ । त्यसो त उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुले पनि असन्तुष्ट व्यक्त गरेका छन् । बाहिर गएपछि अध्ययनसँगै पैसा कमाई हुने र अध्ययन सक्दासम्म भविष्य नै बन्ने विद्यार्थीको तर्क छ ।

अध्ययन गर्नका लागि राज्यले राम्रो वातावरण नगरिदिएको विद्यार्थीहरुको गुनासो छ । यसरी विद्यार्थी देखि बालबच्चा भएका युवाहरु परदेशीदा देशमा दक्ष जनशक्ति नै रित्तिने देखिएको छ । यहाँ देखिएका अधिकांश मानिस श्रम बेच्नका लागि मलेसिया, कतार र कुवेत लगायतका देशमा जान लागेका हुन् । गत आर्थिक वर्षमा अहिलेसम्मकै धेरै ७ लाख ७१ हजार ३ सय २७ जना मानिसहरु रोजगारीका लागि परदेश गएको तथ्याङ्क छ । पछिल्लो ५ वर्षमा मात्रै २४ लाख मानिसहरु परदेशिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ ।

स्नातक गरेपछि पनि रोजगारीको राम्रो अवसर नपाएका कारण परदेशिनु परेको विद्यार्थीहरुको दुखेको छ । कतिपयले त देशमा नफर्किने दावी सहित विदेश जान लागेका छन् । राज्यले गाँस, बासँ र कपासको राम्रो सुव्यवस्था नगरिँदा आम मानिसलाई समस्या भएको धेरैको गुनासो छ । अहिले दैनिक २ हजार ५ सयको हाराहारीमा मानिसहरु देश छोडिरहेका छन् । राज्यले भने उनीहरुलाई रोक्न भन्दा देशमा भित्रिने रेमिट्यान्सको आश गरेर बसेको छ । देशलाई आर्थिक संकटले गाजीरहेको बेला देखिएको यस्तो हृदयविदारक दृश्यले सबैलाई सोच्न बाध्य बनाएको छ ।

Previous Post

गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु, दशरथचन्द राजमार्ग अवरुद्ध

Next Post

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

सम्बन्धित खबर

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

२४ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
फिचर-ब्यानर

नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ २०८३,
इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव
अन्तर्राष्ट्रिय

इरानी तेल ट्यांकरमाथि अमेरिकाको आक्रमणपछि खाडी क्षेत्रमा थप चर्कियो तनाव

२४ भदौ २०८३,
मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
समाचार

मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

२४ भदौ २०८३,
पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी
टुरिजम

बुकिङ धमाधम रद्द हुँदा सुनसान बने सौराहाका होटल

२४ भदौ २०८३,
सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत
समाचार

सरकारको प्राथमिकतामा वातावरणीय क्षेत्रः देखिँदैछ सुधारका सङ्केत

२४ भदौ २०८३,
Load More
Next Post
चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, १० हजार जरिवाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In