• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

२०२४ सम्म ‘मेड इन इन्डिया’ चिप, माइक्रोन प्लान्टको काम सुरु

by
९ अशोज २०८०,
0
२०२४ सम्म ‘मेड इन इन्डिया’ चिप, माइक्रोन प्लान्टको काम सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतमा निर्मित (मेड इन इन्डिया) सेमिकन्डक्टर चिप आगामी वर्षसम्म आउने भएको छ। यतिबेला भारत ‘मेड इन इन्डिया आइफोन’ देखि ल्यापटजस्ता विभिन्न इलेक्ट्रिक सामानमा आफ्नो छाप छोड्ने तयारी जोडतोडले गरेको छ।

सेमिकन्डक्टर क्षेत्रमा वैश्विक खेलाडी ९ग्लोब प्लेयर० बन्नेतिर भारतले एउटा महत्वपूर्ण कदम गुजरातमा उठाएको छ। गुजरातको भूमिमा माइक्रोन टेक्नोलोजी स्थापनाका लागि भूमिपूजनसहित प्लान्टको काम सुरु भएको छ। प्लान्ट निर्माण टाटा प्रोजेक्ट्सले गर्न लागेको हो।

चिप उत्पादन गर्ने पहिलो कम्पनी

भारतलाई सेमिकन्डक्टरको हब बनाउने उद्देश्यले माइक्रोन टेक्नोलोजी त्यहाँ चिप उत्पादन गर्ने पहिलो कम्पनी बन्ने भएको छ। गत शनिबार सूचना प्रविधिमन्त्रीसहितको समूहले प्लान्ट लगाउन भूमिपूजन गरेको थियो। साथसाथै रोजगारी दिन कम्पनीले आवश्यक जनशक्ति पनि भर्ती गर्न थालेको बताइएको छ।

जुनमा भएको थियो सम्झौता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका यात्राका क्रममा माइक्रोनका शीर्ष अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो। साथै भारतमा सेमिकन्डक्टर प्लान्ट स्थापना गर्न माइक्रोनसँग सम्झौतासमेत भएको थियो। मोदी भ्रणको तीन महिनापछि प्लान्टको काम सुचारु भएको छ।

भारतमा माइक्रोनले २.७५ अर्ब डलर प्रस्तावित लगानी छ। यो भारत सेमिकन्डक्टर मिसन ९आइएसएम० अन्तर्गत सबैभन्दा ठूलो लगानी हो।

डिसेम्बर २०२४ मा पहिलो ‘मेड इन्डिया इन्डिया’ चिप

भूमिपूजनपछि आइटीमन्त्री अश्विनी वैष्णवले यो डबल इन्जिन सरकारको गतिलो उदाहरण भएको बताउनुभएको छ। उहाँका अनुसार प्लान्टमा काम सुरु भएपछि २०२४ को डिसेम्मबर पहिलो चिप उत्पादन हुनेछ। त्यस्तै, यो परियोजनामार्फत माइक्रोनले आगामी वर्षमा पाँच हजार र १५ हजार अन्य तरिकारले रोजागारी सिर्जना गर्नेछ। गुजरातको साणन्दमा बनिरहेको उक्त प्लान्ट दुई चरणमा बन्नेछ।

चिप्सको माग दुई लाख करोड

मन्त्री वैष्णवका अनुसार भारतमा २० खर्ब चिप्सको माग रहेको देखिन्छ। र आगामी वर्ष यो बढेर करिब ५० अर्ब हुने अनुमान गरिएको छ। भारतले अहिले जुन गतिमा चिप्सको काम गरिरहेको छ यसले घरेलु मागलाई त पूरा गर्छ नै, निर्यात गर्न सक्ने स्थितिमा पनि पुग्छ।

२०२१, डिसेम्बरमा सार्वजनिक गरिएको सेमिकन्डक्टर मिसनको उद्देश्य भारतलाई सेमिकन्डक्टर टेक्नोलोजीमा वैश्विक खेलाडीका रुपमा स्थापना गर्नु रहेको छ।

Previous Post

जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

Next Post

नेपालीको पहुँचबाहिर सिकार

सम्बन्धित खबर

रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
आर्थिक

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

१२ असार २०८३,
प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक
आवाज

प्रतिनिधिसभा निर्वाचन २०८२ सम्बन्धी निर्वाचन अवलोकन प्रतिवेदन सार्वजनिक

१२ असार २०८३,
पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश
समाचार

पतञ्जलि जग्गा प्रकरणमा नयाँ मोड : विशेष अदालतद्वारा तत्कालीन मन्त्रीहरूलाई साक्षीका रूपमा बोलाउने आदेश

१२ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१२ असार २०८३,
Load More
Next Post
नेपालीको पहुँचबाहिर सिकार

नेपालीको पहुँचबाहिर सिकार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In