• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

    भेडा बिक्री गरेर मौरीपालन

    भेडा बिक्री गरेर मौरीपालन

    सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता

    प्रतिनिधिसभाको बैठक बस्दै

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    सार्वजनिक जग्गामा स्याउ बगैँचा

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देउवालाई बदनाम गराउन सागर ढकालको फट्याइँ

by
२२ कार्तिक २०७९,
0
देउवालाई बदनाम गराउन सागर ढकालको फट्याइँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ‘मलाई जोगाइदिनुस् । जनता गुहार्नुबाहेक केही बाँकी रहेन । सबै प्रशासन शेरबहादुरको मुनि छ, कुरा गर्नु नगर्नु बेकार छ। मलाई अब प्रचारप्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आँखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पाङ जस्तो गरी माइकिङ गर्न पनि दिएको छैन।

मलाई रोकेको छ,’ सोमबार साँझ डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सामाजिक सञ्जालमा लेखेपछि सर्वत्र चासो उत्पन्न भयो ।एउटा उम्मेदवारले नै सामाजिक सञ्जालमा लेखेपछि धेरैले विश्वास गरेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध गालीगलौजमा उत्रिए । निर्वाचन प्रचारकै क्रममा यस्तो हुँदा विपक्षी उम्मेदवार विवादमा पर्नु स्वाभाविक हो । ढकाल पनि यसरी नै देशको ध्यान खिच्न चाहन्थे । किनकि उनी गुल्मी घर भएका डडेल्धुरा गएर त्यो पनि कांग्रेस सभापति देउवासँग प्रतिस्पर्धामा उत्रिएका छन् ।

एक खाले स्वतन्त्रहरू जसरी पनि ढकालको प्रचारप्रसारमा लागिरहेका छन् । भलै उनले जितुन् कि नजितुन् । त्यसैले ढकालले आफूलाई प्रचार प्रसारमा प्रहरीले रोक्यो भनेर सामाजिक सञ्जालमा ठेलेपछि धेरैको ध्यान तान्यो । देउवाविरुद्ध सामाजिक सञ्जाल रंगीन थाले । तर, केही घन्टाभित्रै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले विज्ञप्ति जारी गर्दै ढकाललाई माइकिङ गर्न नरोकिएको मात्र होइन, उम्मेदवारको सुरक्षामा आफ्नो ध्यानाकर्षण भएको जनायो । जिल्ला प्रहरी कार्यालयले नै विज्ञप्ति निकालेपछि तत्काल ढकालले देउवालाई बदनाम गर्न मात्र यस्तो फण्डा निकालेको पुष्टि भयो ।

जानकारहरूका अनुसार देउवा गृहजिल्ला पुगेपछि विभिन्न ठाउँमा चुनावी सभामा सहभागी भएका थिए । कांग्रेसले आयोजना गरेको चुनावी सभाको छेउछाउ पुगेर ढकालले माइकिङ गरेका रहेछन् । त्यही बेला उनको प्रहरीसँग भनाभन परेको भिडियोसमेत सार्वजनिक भएको छ । अर्कै पार्टीले आयोजना गरेको चुनावी सभामा भोट माग्न जानु उचित हुन्न । तर, ढकालले यस्तो हर्कत गरेको र प्रहरीले सभाको छेउछाउ माइकिङ नगर्न भनेको पाइएको छ ।

Previous Post

जलवायु कार्यका लागि विकासोन्मुख देशलाई वार्षिक १० खर्ब डलर आवश्यक

Next Post

पाँच दलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ – नेता सतार

सम्बन्धित खबर

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी
आर्थिक

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पनि पठनपाठन थालनी

१२ जेष्ठ २०८३,
भेडा बिक्री गरेर मौरीपालन
आर्थिक

भेडा बिक्री गरेर मौरीपालन

१२ जेष्ठ २०८३,
सत्तापक्षको सुशासन, समृद्धि र विकासको ‘एजेन्डा’मा प्रतिपक्षबाट रचनात्मक सहयोगको प्रतिबद्धता
आवाज

प्रतिनिधिसभाको बैठक बस्दै

१२ जेष्ठ २०८३,
सार्वजनिक जग्गामा स्याउ बगैँचा
आर्थिक

सार्वजनिक जग्गामा स्याउ बगैँचा

१२ जेष्ठ २०८३,
कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
Load More
Next Post
पाँच दलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ – नेता सतार

पाँच दलीय गठबन्धनले मात्र मुस्लिमका अधिकार सुनिश्चित गर्न सक्छ – नेता सतार

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In