• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी

by
८ अशोज २०८०,
0
इँट्टाभट्टा, यातायात क्षेत्र र घरमा लगाइएका बालश्रमिकको खोजी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ ।

उनीहरुलाई स्कुलमा पढाउने, घर फर्काउने तथा विभिन्न सीपमूलक कार्यक्रम आयोजना गरी बालश्रमिक हटाउने अभियानमा नगरपालिका लागेको हो । बाल विकास समाज, वल्ड भिजन इन्टरनेशनल नेपाललगायत विभिन्न सङ्घसंस्था र स्थानीय समूह एवं बाल क्लबको संयोजन तथा सहकार्यमा उक्त अभियान चलाइएको र त्यसबाट धेरै कम हुँदै गएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले बताए ।

आज यहाँ इँट्टा उद्योगमा रहेका बालबालिकाको उत्थानशील विकास परियोजनाको उपलब्धिका विषयमा भएको अन्तरक्रियामा नगरपालिकाका प्रमुख गिरीले ति बालबालिकालाई पहिचान गरी बालश्रम मुक्त बनाउन थालिएको जानकारी दिए ।

उक्त परियोजना चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिका २२ बुंमती क्षेत्रमा लागू गरिएको छ । चन्द्रागिरि नगरपालिकाका पूर्वउपप्रमुख लिशा नकर्मीले पछिल्लो पाँच वर्षमा बालअधिकारका क्षेत्रमा चन्द्रागिरिमा ठूलो काम भएको बताए ।

उनले विगतमा पूर्वाधारमा बढी केन्द्रित भएकाले अब भने समाज सुधार तथा सामाजिक कामलाई प्राथमिकतामा राखेर सुशासन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । समारोहमा राष्ट्रिय बालअधिकार परिषद्का सदय सचिव इन्द्रादेवी ढकालले बालश्रम अन्त्य गर्न नेपाललले प्रतिबद्धता जनाइसकेकाले चुनौतीपूर्ण रहे पनि सबैको सहयोग भएमा सफल हुने बताइन् ।

उनले केही बालबालिका रहरले र धेरैजसो बाध्यतामा बालश्रम गरिरहेको उल्लेख गर्दै त्यसलाई रोक्न स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । उनले इँट्टाभट्टा र होटर, रेष्टुराँमा धेरै बालश्रम रहेको बताइन् । काठमाडौँ इँट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष केदार गोसाईंले उद्योगमा पछिल्लो समयमा बालश्रम मुक्त हुँदै आएको र अब त्यस्ता व्यक्तिको जीवनयापनमा सुधार ल्याउन जरुरी रहेको बताए । उनले नेपालको पाँच प्रदशेमा इँट्टा उद्योग रहेको र ती प्रदेशमा आर्थिक मन्दीका कारण उद्योग घट्दो क्रममा रहेको बताए ।

उनले नेपालमा एक हजार दुई सय इँट्टा उद्योग रहेकामा घटेर अहिले ६०० मा झरिसकेको बताए । सहभागीहरुले बालश्रम मुक्त गर्न स्थानीय तहले भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् । समारोहमा बालविकास समाजका कार्यक्रम व्यवस्थापक प्रदीपकुमार श्रेष्ठले इँट्टा उद्योगभित्रको बालश्रमको अवस्था र परियोजनाले पारेको प्रभावका विषयमा जानकारी गराएका थिए । पछिल्लो समयमा चन्द्रागिरि नगरपालिकाले विभिन्न वडालाई बालश्रम मुक्त बनाउँदै लगेको छ ।

Previous Post

यस्तो छ बेइजिङमा भएको नेपाल–चीनबीच १२ बुँदे सम्झौताको सूची

Next Post

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

सम्बन्धित खबर

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी
समाचार

भोटेकोशी बाढी पीडितका लागि वीरगन्जमा राहत संकलन जारी

२४ भदौ २०८३,
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
समाचार

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

२४ भदौ २०८३,
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
समाचार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

२४ भदौ २०८३,
तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र
समाचार

तादी खोलामा ६० मिटर लामो अस्थायी फलामे पुल जडान कार्य तीव्र

२४ भदौ २०८३,
कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै
समाचार

कैलास मानसरोवर यात्राका लागि कोरला नाका विकल्प बन्दै

२४ भदौ २०८३,
नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह
टुरिजम

नेपाल भ्रमण नरोक्न पाटाको विश्व समुदायलाई आग्रह

२४ भदौ २०८३,
Load More
Next Post
विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In