• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    ‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन्यजन्तुको असफल स्थानान्तरण

by
८ अशोज २०८०,
0
वन्यजन्तुको असफल स्थानान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवन । चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको छ। यस्तै शुक्लाफाँटा बारसिंगेका लागि उपयुक्त स्थान हो। तर, पछिल्लो समय एक स्थानका वन्यजन्तुलाई अर्को स्थान सारिने क्रम बढेको छ। तर, ती प्रयास प्रायः असफल देखिन्छन्।

विगत ३६ वर्षको अन्तरालमा चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २ वटा गैंडा लगियो। अहिले त्यहाँ ३८ वटा मात्रै छन्। २०५८ सालमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार र २०७३ मा १० वटा गरी १४ गैंडा सारियो। अहिले बल्ल बढेर १७ मात्रै छ। बर्दियामा बढ्नुको सट्टा उल्टै घट्यो र शुक्लाफाँटामा खासै बढ्न सकेन।

यस्तै शुक्लाफाँटाबाट ल्याइएको बारसिंगे चारवटा र साथै कोसीटप्पुबाट ल्याएको १२ र चिडियाखानाबाट ल्याएको ३ गरेर १५ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्जमा मरे। उनीहरूलाई त्यो स्थान उपयुक्त भएन। स्थानान्तरणपछि वन्यजन्तुको संख्यामा प्रगति नभएको घटनाक्रमले देखाइरहँदा अहिले चितवन राष्ट्रिय निकुञ्जबाट दुइटा गैंडा कोसी टप्पु वन्यजन्तु आरक्ष लैजाने तयारी गरिएको छ।

माउबाट अलग भएका गैंडाका बच्चा पुष्पा र अञ्जलीलाई स्थानान्तरणको तयारी भइरहँदा संरक्षणकर्मीले नेपालमा वन्यजन्तु स्थानान्तरण सफल नभएको दाबी गरेका छन्। वन्यजन्तु अन्यत्र सार्न उपयुक्त नभएको भन्दै स्थानान्तरणप्रति असन्तुष्टि पोखेका छन्।

उचित अध्ययन र छलफल नगरी भएको स्थानान्तरण सफल नभएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव बताउँछन्। उनी अहिले गैंडा सार्न नहुने पक्षमा छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Previous Post

भन्सार छलेर ल्याएको मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ

Next Post

एमालेको गण्डकी अधिवेशन असोज १५ र १६ गते

सम्बन्धित खबर

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम
आवाज

‘एक सामुदायिक वन–एक संरक्षण पोखरी’ कार्यक्रम

१३ असार २०८३,
नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
Load More
Next Post
एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले गरे पार्टी परित्याग

एमालेको गण्डकी अधिवेशन असोज १५ र १६ गते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In