• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

    कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

    मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘मायावी’मा करिश्मा श्रेष्ठ अनुबन्धित

by
२ अशोज २०८०,
0
‘मायावी’मा करिश्मा श्रेष्ठ अनुबन्धित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का मुख्य कलाकारहरुको लाइनअप सार्वजनिक भइरहेको छ । यही क्रममा फिल्ममा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित भएकी छन् ।

यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्र्इं र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेको अवस्थामा निर्माण पक्षले करिश्मालाई नायिकाका रुपमा अनुबन्ध गरेको हो । यसअघि नवनायकका रुपमा ‘म्यान हन्ट इन्टरनेश्नल नेपाल २०१६’का विजेता समिम खान अनुबन्धित भइसकेका छन् ।

फिल्म ‘एउटा साथी’बाट नेपाली रजतपटमा डेब्यू गरेकी करिश्माले यो फिल्मपछि ‘लभ सब’ र ‘बाबु कान्छा’मा अभिनय गरेकी छिन् । त्यसयता कुनै पनि फिल्ममा अभिनय नगरेकी करिश्माले लामो समयपछि ‘मायावी’बाट फिल्ममा कमव्याक गर्न लागेकी हुन् ।

यही फिल्ममार्फत अभिनेता राज कटुवाल निर्माताका रुपमा फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । निर्देशक भट्टराई स्वयंको कथा रहने यो फिल्म क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको हो ।

फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

Previous Post

स्टामिना बढाउने आयुर्वेदिक उपाय

Next Post

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

सम्बन्धित खबर

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार
आर्थिक

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

४ जेष्ठ २०८३,
बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान
जीवन शैली

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

४ जेष्ठ २०८३,
कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी
आवाज

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

४ जेष्ठ २०८३,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो

४ जेष्ठ २०८३,
कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान
आवाज

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

४ जेष्ठ २०८३,
आवाज

मौसमः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

४ जेष्ठ २०८३,
Load More
Next Post
एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर प्राइज’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In