• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

    जुम्ली किसानलाई मार्सीधान काट्न चटारो

    जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोभिड– १९ ले पुरुषको प्रजनन क्षमतामा असरः अनुसन्धान

by
२१ कार्तिक २०७९,
0
नेपालमा थप १०४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ।

जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ। इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मुम्बईका अनुसार सामान्य खालका वा मध्यम स्तरको कोरोनाभाइरस संक्रमणले पुरुषको प्रजनन प्रणालीसम्बधी प्रोटीनको स्तर नै फेरिदिन सक्छ र त्यसबाट उसको प्रजनन क्षमता नै प्रभावित हुन सक्छ।

‘एसीएस ओमेगा‘ नामक पत्रिकामा गत सप्ताह प्रकाशित अनुसन्धानमा कोभिड–१९ भएर सन्चो भएका पुरुषको वीर्यमा प्रोटीनको स्तरको विश्लेषण गरिएको थियो। अनुसन्धानकर्ताका अनुसार, कोभिड-१९ गराउने मूख्य जिम्मेदार सार्स-सीओवी-२ भाइरसले खासमाचाहिँ श्वासप्रश्वास प्रणालीलाई प्रभावित गर्ने हो, तर यो भाइरस तथा त्यसप्रति शरीरको प्रतिक्रियाका कारण शरीरका अन्य अंगमा पनि हानी गर्छ।

यसअघि प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत पाइएको थियो। यही प्रभावका कारण कोभिड–१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन (ईडी) पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ।

टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एन्डोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका मामिला बढेको छ। यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको थियो।

भारतका अनुसन्धानकर्ताहरूले पनि कोभिड–१९ भएका पुरुषहरूको यौन स्वास्थ्य तथा प्रजनन अङ्गमा गम्भीर प्रभाव परेको संकेत पाइएको वताएका छन्।भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कोभिड–१९ का कारण पुरुष प्रजनन प्रणालीमा कुनै दीर्घकालिक प्रभाव पत्ता लगाउन खोजिएको छ। अनुसन्धानकर्ताहरूले १० स्वस्थ पुरुषका वीर्यमा प्रोटीनको स्तर तथा सामान्य वा मध्यम खालका कोरोनाभाइरस संक्रमणबाट सन्चो भएका १७ पुरुषका वीर्यमा प्रोटीनको स्तरको तुलना गरिएको थियो। यी सबै पुरुषको आयु २० देखि ४५ वर्ष थियो र उनीहरू यसअघि कुने पनि प्रजनन क्षमताको अभावको समस्याबाट पीडित थिएनन्।

अनुसन्धानकर्ताले कहिल्यै संक्रमित नभएका पुरुषका तुलनामा कोभिड(१९ संक्रमित भएर ठिक भएका पुरुषमा शुक्राणुको संख्या नै एकदमै कम पाए भने अनि तीनमा सामान्य आकारका शुक्राणु नै कम भएको पाए। अनुसन्धानकर्ताले कोभिड(१९ संक्रमित भएर ठिक भएका पुरुषका वीर्यमा प्रोटीनका स्तरमा परिवर्तन आएको छ।

Previous Post

गृहमन्त्री खाँणले मतदातालाई स्पष्ट पार्दै भने – गठबन्धनले जनतालाई भ्रममा पार्दैन

Next Post

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

सम्बन्धित खबर

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित
आवाज

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

२३ असार २०८३,
सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा
आवाज

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

२३ असार २०८३,
विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान
आर्थिक

विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

२३ असार २०८३,
फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान
कृषि

फापर खेतीमा उत्साहित हुँदै माङसेबुङका किसान

२३ असार २०८३,
जुम्ली किसानलाई मार्सीधान काट्न चटारो
आवाज

जुम्लामा सिँचाइका लागि कुलो निर्माण भएपछि किसानलाई सहज

२३ असार २०८३,
शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान
आवाज

शुक्लाफाँटा आसपासका हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती जडान

२३ असार २०८३,
Load More
Next Post
विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In