• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल

    आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    पलाञ्चोक भगवतीमा क्षमा पूजा

    सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केराखेतीमा रोगको समस्या, किसान चिन्तित

by
३१ भदौ २०८०,
0
केराखेतीमा रोगको समस्या, किसान चिन्तित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा केराखेतीको ठूलो क्षेत्रफलमा रोग फैलिएपछि किसान चिन्तित भएका छन् । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकामा लगाइएको अधिकांश केराखेतीमा रोग फैलिएको छ ।

बेच्न तयारी अवस्थामा रहेको केरामा सिगाटोका रोग प्रकोपका रूपमा देखापरेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए । “दुई वर्ष पहिले यही रोगका कारण सो क्षेत्रमा केराखेती किसानले ठूलो मात्रामा क्षति व्यहोर्नुपरेको थियो”,उनले भने, “अहिले पनि करिब कुल खेतीमध्ये आधा क्षेत्रफलमा लगाइएको केरामा रोग फैलिइसकेको छ ।”

एकातर्फ केरा बिक्रीवापतको भुक्तानी नपाउने समस्याका कारण आजित भएका किसानलाई बेच्न तयारी अवस्थामा रहेको केरामा रोग फैलिएपछि किसान थप पीडित भएको यादवले बताए । “केरा बेचेको पनि पैसा पाइँदैन, स्थानीय तह, प्रहरी प्रशासन कसैले वास्ता नगर्दा पीडा भएका बेला फेरि बेच्ने बेलाको केरामा रोग लागेको छ, किसानको पीडा कसले बुझ्ने रु”, यादवले भने ।

रोग नियन्त्रणका लागि जमिन सफा गर्ने र विषादी छर्ने काम गर्न किसानलाई सुझाव दिइएको कृषि ज्ञान केन्द्र नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०का सूचना अधिकारी समिरसिंह बराईले बताए।

तीव्रगतिमा रोग फैलिएकाले रोकथामका लागि स्थानीय तहसँगको समन्वयमा औषधि वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भैरहवाका प्रमुख नारायण काफ्लेले बताए । किसानले पर्याप्त औषधिको व्यवस्था नभएको गुनासो गरेका छन् । ढुसीजन्य ‘ब्ल्याक सिगाटोका’ रोग लागेपछि सुरुमा केराको पातमा थोप्ला देखापर्ने र विस्तारै केराको पात हुँदै बोट नै सुक्दै जाने र फल पनि पाकेर कुहिने गरेको छ ।

पानी पर्ने र घाम लाग्ने क्रम हुँदा भदौ महिनामै प्रायःजसो यो रोग देखापर्ने गरेको कृषि विज्ञहरूले बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता र प्रतापपुर गाउँपालिकालाई केराजोनका रूपमा किटान गरेर केराखेती विस्तारका लागि विभिन्न काम गर्दै आएको छ । जिल्लामा दुई हजार बढी बिघामा केराखेती हुँदै आएको छ ।

Previous Post

बागलुङमा एक दर्जन विकास निर्माणका आयोजना अधुरै

Next Post

सीसीटीभीका आधारमा गैरीगाउँ घटनामा संलग्न एक जना पक्राउ

सम्बन्धित खबर

वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
आवाज

आवश्यक सहयोग लिन्छौँ, उद्धारमा कुनै कमी हुन्न : परराष्ट्रमन्त्री खनाल

१२ भदौ २०८३,
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
जीवन शैली

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना

१२ भदौ २०८३,
बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो
अन्तर्राष्ट्रिय

बाढीपीडितका लागि अमेरिकाद्वारा रसुवामा आपत्कालीन राहत सामग्री पठाइयो

१२ भदौ २०८३,
पलाञ्चोक भगवतीमा क्षमा पूजा
जीवन शैली

पलाञ्चोक भगवतीमा क्षमा पूजा

१२ भदौ २०८३,
सरकारद्वारा ३१ निकाय खारेज, २० अर्ब रुपैयाँ बचत हुने दाबी
आर्थिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

१२ भदौ २०८३,
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
जीवन शैली

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

१२ भदौ २०८३,
Load More
Next Post
सीसीटीभीका आधारमा गैरीगाउँ घटनामा संलग्न एक जना पक्राउ

सीसीटीभीका आधारमा गैरीगाउँ घटनामा संलग्न एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In