• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हेल्थ टिप्सः हाँडे आएमा के गर्ने ?

by
२९ भदौ २०८०,
0
हेल्थ टिप्सः हाँडे रोगको घरेलु समाधान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

-याल ग्रन्थी सुन्निनुलाई हाँडे भनिन्छ । भाइरसको संक्रमणबाट यो रोग लाग्ने गर्दछ । कहिलेकाहीँ पुरुषहरुमा अण्डकोष र महिलाहरु डिम्बाशयमा पनि यो समस्या देखिन्छ ।
यो समस्याको उपचारको निम्ति प्राकृतिक तथा घरेलु उपचार विधि निम्नानुसार रहेको छ —

भोजनः

-यो समस्यामा रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने खालका खानाहरु खानुपर्दछ ।
-जिंकयुक्त भोजनले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ ।
-सेलिनियमका श्रोतहरुः लसुन, प्याज, ब्रोकाउली, च्याउ आदि ।
-भिटामिन ए श्रोतहरु: गोलभोडा, पालुङ्गो, गाँजर, खुर्पानी, कुरिलो आदि ।
-भिटामिन सी श्रोतहरु: क्रेनबेरी, गोलभेँडा, अमिला जातका फलफूलहरु, हरिया सागपातहरु आदि ।
-जिंकका श्रोतहरु: फर्सीको बियाँ, हरिया सागपात, गहुँको चोकर, देशीवदाम, पेश्ता, काजू आदि ।
-अदुवा पानीमा मह मिलाएर पिउनाले पनि फाइदा गर्दछ ।
-झोल कुरा प्रशस्त पिउनुपर्दछ । कागती पानी, फलफूलको जुस अथवा तरकारीका सुपहरु पिउनुपर्दछ ।
-यो समस्या भएको व्यक्तिले पर्याप्त आराम गर्नुपर्छ र तातो चिसो सेकताप गर्नुपर्दछ ।
-अदुवा पिनेर त्यसको लेप सुन्निएको भागमा लगाउनाले दुखाई र सुुन्निएको कम हुन्छ ।
-१ चम्चा घ्यूकुमारी र १ चम्चा बेसार मिलाएर लेप लगाउनाले फाइदा गर्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

लिबिया बाढीः बीस हजारले ज्यान गुमाएको आशङ्का

Next Post

विद्यालय शिक्षा विधेयक मस्यौदा– शिक्षकले यी १२ काम गर्न नपाउने

सम्बन्धित खबर

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
समाचार

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

११ अशोज २०८३,
जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो
समाचार

जलजलामा बाढीको वितण्डा, २० भन्दा बढी घर बग्यो

११ अशोज २०८३,
तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन
समाचार

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

११ अशोज २०८३,
बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो
समाचार

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो

११ अशोज २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

११ अशोज २०८३,
सप्तरीका ५०० घर डुबानमा
समाचार

सप्तरीका ५०० घर डुबानमा

११ अशोज २०८३,
Load More
Next Post
पाँच महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

विद्यालय शिक्षा विधेयक मस्यौदा– शिक्षकले यी १२ काम गर्न नपाउने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In