• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    परेवाको दिशाबोधमा कलेजोको भूमिका

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

    जनकपुरमा जानकी जन्मोत्सव सुरु

    जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

    रुसी ड्रोन रोमानियामा खस्यो

    रुसी ड्रोन रोमानियामा खस्यो

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लघुकथाः तीज

by
२८ भदौ २०८०,
0
लघुकथाः तीज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ध्रुवराज थापा

“अब त अति नै भयो, धर्म संस्कृतिका नाममा विकृति फैलाउन त भएन नि !’ हाम्रा सन्ततिले के सिक्छन् ?” बलबहादुर कड्किए । “होइन के भयो ? किन फत्फताउनु भएको ?” श्रीमतीले सोधिन् । “तीज आउनु कहिले–कहिले, महिनौं अघिदेखि दिनदिनै कार्यक्रम चलेका छन् । पार्टी प्यालेस, होटेल, रेष्टुरेन्ट अनि घरघरमा तीजका नाममा भाँडभैलो चलेको छ, यस्तो पनि हुन्छ ?” समाजसेवी बलबहादुरले गुनासो पोखे ।
“के गर्नुहुन्छ, तपाईंमात्र कराएर के हुन्छ र ? चलनै यस्तै आयो ! अँ साच्ची हाम्रो आमा समूहले पनि आजै तीजको एउटा कार्यक्रम राखेको छ म त हिडें है ?” उनी हाँस्दै घरबाट निस्किन । बलबहादुरको पारो झन् तात्यो । उनले यस्तो विकृतिको विरुद्ध आवाज उठाउँदै आएका केही युवा, भद्रभलादमी र महिलाहरु जम्मा पारेर स्थानीय सरकारलाई उजुरी गर्न पालिकामा पुगे ।
पालिकाका मेयर भर्खरै एउटा तीजको कार्यक्रम सकेर आएका र लगत्तैै फेरि अर्को तीजकै कार्यक्रमा निस्कने तयारीमा रहेछन् । एक्कासी दलबल सहित आफनो कार्यकक्षमा प्रवेश गरेका बलबहादुरलाई देखेर मेयर केही झस्किए र सोधे “के भयो बलबहादुरजी ?”
बलबहादुरले भने “हामी तपाईँसँग ’तीज’को विषयमा कुरा गर्न आएका हौँ ।” निस्कने हतारोमा रहेका मेयरले बिचमै कुुरा काट्दै भने “तीजको बारेमा त चिन्तै नगर्नुस् न बलबहादुरजी, हामीले तीज मनाउनको लागि प्रत्येक वडालाई पाँच÷पाँचलाख बजेट पठाइसकेका छौँ ।

साभारः लघुकथा कुनोबाट

Previous Post

फेर्नानडो सान्तोष पोल्याण्डको प्रशिक्षकबाट बर्खास्त

Next Post

विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ

सम्बन्धित खबर

परेवाको दिशाबोधमा कलेजोको भूमिका
आवाज

परेवाको दिशाबोधमा कलेजोको भूमिका

१६ जेष्ठ २०८३,
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान
आवाज

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

१६ जेष्ठ २०८३,
जनकपुरमा जानकी जन्मोत्सव सुरु
आर्थिक

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा विकसित गरिने

१६ जेष्ठ २०८३,
रुसी ड्रोन रोमानियामा खस्यो
अन्तर्राष्ट्रिय

रुसी ड्रोन रोमानियामा खस्यो

१६ जेष्ठ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब गरिने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

१६ जेष्ठ २०८३,
पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय
कृषि

पशुपालक महिलाको अन्तरराष्ट्रिय सम्मेलनः दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ कार्ययोजना तय

१६ जेष्ठ २०८३,
Load More
Next Post
विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ

विश्वव्यापी ऋण अझै महामारीअघिको स्तरभन्दा माथिः आईएमएफ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In