• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, July 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो

    राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

    कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण

    साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

    मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार

    नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी

by
२६ भदौ २०८०,
0
दिल्ली घोषणापत्र अन्तर–आत्माको आवाज बनेको भन्दै जी–२० सम्मेलनप्रति रुस खुसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – रुसले जी–ट्वेन्टी शिखर सम्मेलन युक्रेनीकरण हुनबाट जोगिएको प्रतिक्रिया दिएको छ। ​

रुसी विदेशमन्त्री सर्गेइ लावरोभले भारतको नयाँ दिल्लीमा सम्पन्न जी–ट्वेन्टी शिखर सम्मेलन आफूले अपेक्षा गरेभन्दा विपरीत युक्रेनीकरण हुनबाट जोगिएको बताएका हुन्।

उनले दिल्ली घोषणापत्रमा प्रयोग भएका तटस्थ शब्दले आफूलाई आश्चर्यचकित बनाएको भन्दै आयोजक भारतप्रति आभार व्यक्त गरेका छन्। उनले जी–ट्वेन्टी शिखर बैठकलाई भारतले राजनीतिकरण हुन नदिएको भन्दै घोषणापत्रमा उल्लेखित कुराहरु आफ्नो अन्तरआत्माको आवाज रहेको बताएका छन्।

यसअघि युक्रेनले भने जी–ट्वेन्टी शिखर सम्मेलनले कुनै पनि आशालाग्दो र गर्व गर्न लायक निर्णय नलिएको भन्दै निराशा व्यक्त गरेको थियो। चीन र रुसका राष्ट्रपति सहभागी नभएको जी–ट्वेन्टी शिखर बैठकमा युक्रेनमाथि जारी रुसी आक्रमणको निन्दा हुन सक्ने आंकलन गरिएको थियो।

तर, रुससँग ठूलो व्यापार रहेको भारतले आयोजना गरेको सम्मेलन रुसप्रति नरम हुँदै सम्पन्न भयो। भारतले राष्ट्र संघीय महासभा तथा सुरक्षा सम्मेलनहरुमा रुसविरुद्धका प्रस्तावमा तटस्थता व्यक्त गर्दै आएको थियो। जी–ट्वेन्टी शिखर सम्मेलन रुस–युक्रेन युद्धका विषयमा चुप लागेको छ। तर आणविक हतियार प्रयोगमा भने असहमति जनाएको छ।

Previous Post

कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज

Next Post

पत्रकार राजेन्द्र पराजुलीको निधन

सम्बन्धित खबर

सर्लाही भन्सारमा राजस्व सङ्कलन घट्यो
आर्थिक

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

१७ असार २०८३,
अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता
फिचर-ब्यानर

अप्रवासी नियन्त्रणमा अमेरिकाको सक्रियता

१७ असार २०८३,
कञ्चनपुरमा कोटामार्फत रासायनिक मल वितरण
आवाज

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

१७ असार २०८३,
तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन
आर्थिक

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

१७ असार २०८३,
फोहरबाट आम्दानी गर्दै मध्यविन्दु
आवाज

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

१७ असार २०८३,
मौद्रिक नीतिपछिको पुँजी बजारः नेप्से परिसूचकमा २९ अङ्कको सुधार
आर्थिक

नेप्सेमा ४४ अंकको वृद्धि, कारोबार पनि बढ्यो

१७ असार २०८३,
Load More
Next Post
पत्रकार राजेन्द्र पराजुलीको निधन

पत्रकार राजेन्द्र पराजुलीको निधन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In