• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ललितपुरमा उदय शमशेर उत्साही

by
१८ कार्तिक २०७९,
0
ललितपुरमा उदय शमशेर उत्साही
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि औपचारिक रुपमा हिजोदेखि घरदैलो अभियान शुरु भएको छ । निर्वाचनका लागि उम्मेदवारहरु यतिबेला मत माग्नका लागि जनताको घरदैलोमा पुगेका छन् ।

राजधानी काठमाडौंसँग जोडिए पनि ललितपुरको क्षेत्र नम्बर १ सुगम छैन । यहाँका जनताहरुले अहिले पनि विकास निर्माण र पूर्वाधारका मागहरु उम्मेदवारसँग उठाउने गरेका छन् ।

देशमा भएका ६ वटा निर्वाचनमध्ये ४ पटक एमाले, एक पटक माओवादी र एक पटक नेपाली कांग्रेसले ललितपुर क्षेत्र नम्बर १ बाट जित निकालेको छ । २०७० सालको संविधान सभा निर्वाचन जितेका नेपाली कांग्रेसका युवा नेता उदय शमशेर जवरा दोस्रो पटक चुनाव जित्ने लक्ष्यका साथ लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

उनी अहिले प्रचार प्रसारका लागि केन्द्रीत भइसकेका छन् । घरदैलो अभियानकै क्रममा नेता उदयले क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) बाट प्रचार प्रसार शुरु गरेका हुन् ।

लोकतान्त्रिक वाम गठबन्धनका क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका राणा र प्रदेश सभा ९ख० का उम्मेदवार राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष एवं युवा नेता मीनकृष्ण महर्जनले गोदावरी नगरपालिका वडा नम्बर ९ छम्पीबाट घरदैलो अभियान शुरु गरे ।

यहाँ स्थानीय ६३ वर्षीया वृद्ध आमा धनमाया थापा मगरको हातबाट टीका ग्रहण गरेर अभियान शुरु गरेका हुन् । दुवै उम्मेदवारलाई टिका लगाउँदै बृद्धा धनमायाले भनिन् ‘विगतमा यो क्षेत्रमा एमालेले जितेर केही काम नगरेकाले अबको चुनावमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले जित निकाल्नु पर्छ ।’

त्यसपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश सभा (ख) का उम्मेदवार मीनकृष्ण महर्जनले यो क्षेत्रको परिवर्तन अहिलेको लोकतान्त्रिक वाम गठबन्धनले मात्र सामाजिक, आर्थिक र विकासको परिवर्तन गर्ने भएकाले यस पटक आफूलगायत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

यस्तै, प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शमशेर राणाले यस क्षेत्रमा पूर्वाधार विकासको सँगसँगै जनतालाई शिक्षा, स्वास्थ्य, खानेपानीलगायत आधारभूत आवश्यकताहरु पूरा गर्न आफू कटिबद्ध रहने बताए ।

उनले आफू जितेर गएपछि ललितपुरको क्षेत्र नम्बर १ लाई भ्रष्टाचारमुक्त क्षेत्र बनाउनेसमेत प्रतिवद्धता जनाए । नेता राणाले विगतमा जितेकाहरूले यस क्षेत्रमा विकासको मुल थुनेको र आफू पराजित हुँदा पनि जनतासँग सुख दुःखमा सँगै रहेको बताउँदै आफू जितेपछि २०७० सालदेखि २०७४ सालमा आफूले गरेका प्रतिवद्धताहरु पनि पूरा गर्ने प्रष्ट पारे ।

चुनावी घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत अन्य गठबन्धन दलका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

ललितपुरका दुर्गम गाउँमा भेटघाटका कार्यक्रम सम्पन्न गरेर लोकतान्त्रिक वाम गठबन्धनले काँठ क्षेत्रमा तालिका बनाएर चुनाव प्रचार प्रसार शुरु गरेको हो । सोही क्रममा गोदावरी नगरपालिका वडा नम्बर ८ डुकुछापमा पनि घरदैलो अभियान गरिएको छ ।

लोकतान्त्रिक वाम गठबन्धनले एमाले लगायतका गठबन्धन दलको चुनावी अभियानको शैली र प्रस्तुति हेरेर सोही अनुसार आफ्नो प्रचार प्रसार अभियानलाई आक्रामक बनाउने रणनीति बनाएको लोकतान्त्रिक वाम गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक एवं नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का सभापति सुन्दर मान थिङले जानकारी दिए ।

Previous Post

नक्सा फेरियो, दुःख फेरिएन

Next Post

गगन थापाले थाले घरदैलो अभियान

सम्बन्धित खबर

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
समाचार

तेह्र सय घरमा खानेपानी सुविधा विस्तार

१९ असार २०८३,
भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार
अन्तर्राष्ट्रिय

भेनेजुएलामा आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको जीवितै उद्धार

१९ असार २०८३,
अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा
खेलमैदान

अस्ट्रियालाई पराजित गर्दै स्पेन विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १३ लाख ३३ हजार राजस्व सङ्कलन

१९ असार २०८३,
क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा
खेलमैदान

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा

१९ असार २०८३,
Load More
Next Post
‘सम्मुन्नत नेपाल र सम्मानित नेपाली’ योजनासहित गगन मतदाताको बीचमा

गगन थापाले थाले घरदैलो अभियान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In