• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इबोलाले बढायो गर्भवतीको जोखिम

    इबोलाले बढायो गर्भवतीको जोखिम

    सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

    ‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

    एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर

    मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

    १० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बडीमालिका तिर्थयात्रारथ जुम्लाको सरकारी टोलीमाथि दुर्व्यवहार

by
१४ भदौ २०८०,
0
बडीमालिका तिर्थयात्रारथ जुम्लाको सरकारी टोलीमाथि दुर्व्यवहार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नाग पञ्चमीको दिन जुम्लाबाट बाजुरा स्थित बडिमालिका जाँदै गरेको सरकारी टोलीमाथि बुधबार साँझ दुर्व्यवहार भएको छ।

बाजुराको ठाटीकाँधमा मदिराले मात्तिएका युवाहरुले जुम्लाबाट गएका पुजारी र तीर्थालुमाथि आक्रमणको प्रयास गरेका हुन।

जुम्लाबाट गएको टोली बाटोमा हिड्दै गरेको भिडियो खिचिरहेको बेला मदिरा सेवन गरेका युवाहरुले आक्रमणको प्रयास गरेको टोलीका सहभागी पत्रकार कर्णबहादुर भण्डारीले जानकारी दिएका हुन्।

युवाहरुले क्यामरा खोस्ने, खिचेको भिडियो डिलिट गर्नेदेखि टोलीमाथि नै हातपात गरे, उनले भने, जुम्लाको टोलीले सुरक्षित बडिमालिका गएर पूजाआजा गर्न पाउने परम्परागत संस्कार छ। यो विथोल्ने प्रयास भइरहेकोले सुरक्षा व्यवस्थापन राम्रो हुनुपर्छ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा एकराज गिरी सहितको सरकारी टोली नाग पञ्चमीका दिन जुम्लादेखि बडिमालिका प्रस्थान गरेको थियो। टोलीमा २९ जना सहभागी रहेको भण्डारीले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दुर्व्यवहारको घटनाको खबर प्राप्त भएको बताएका छन्।

जुम्लाको टोलीको सुरक्षाका लागि बाजुरा जिल्ला प्रशासनलाई जानकारी दिइसकेको छ, उनले भने, टोली सुरक्षित स्थानमा गइसकेको छ। अब समस्या छैन।

जुम्लाको टोलीले भने उक्त घटनापछि यात्रामा असुरक्षा महसुस गरिरहेको बताइएको छ। यो तीन सय १०औँ बडीमालिका यात्रा हो। टोली १५ दिनपछि जुम्ला फर्किनेछ।

Previous Post

एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

Next Post

छैटौँ विश्व संस्कृत दिवस मनाइदै

सम्बन्धित खबर

इबोलाले बढायो गर्भवतीको जोखिम
अन्तर्राष्ट्रिय

इबोलाले बढायो गर्भवतीको जोखिम

१८ साउन २०८३,
सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल
समाचार

सांस्कृतिक र राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान, कार्यविधि मस्यौदामाथि छलफल

१८ साउन २०८३,
‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ
समाचार

‘राष्ट्र निर्माणमा इञ्जिनियरको भूमिका निर्णायक हुन्छ’ : मन्त्री श्रेष्ठ

१८ साउन २०८३,
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
समाचार

मालिका सामुदायिक वनका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

१८ साउन २०८३,
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता
समाचार

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

१८ साउन २०८३,
१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए
समाचार

१० प्रतिशत निःशुल्क उपचार सुनिश्चित गर्न अस्पतालका फोकल पर्सन तोकिए

१८ साउन २०८३,
Load More
Next Post
छैटौँ विश्व संस्कृत दिवस मनाइदै

छैटौँ विश्व संस्कृत दिवस मनाइदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In