• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘गदर २’ र ‘ओएमजी २’को नेपालमा कमाइ सन्तोषजनक

by
१३ भदौ २०८०,
0
‘गदर २’ र ‘ओएमजी २’को नेपालमा कमाइ सन्तोषजनक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म ४५० करोड नेट भारु कमाएको छ । योसँगै भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ४५० करोड भारु कमाउने हिन्दी फिल्म समेत बनेको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा आइतबारसम्म दुई करोड ५० लाख ग्रस कमाएको छ । एकैदिनमा रिलिज भएको ‘गदर २’ भन्दा ‘ओएमजी २’को कमाइ आधा छ । अर्को बलिउड फिल्म ‘ड्रिमगर्ल २’ ले पनि नेपालमा सुखद कमाइ गरिरहेको छ ।

समीक्षात्मक रुपमा राम्रो भए पनि नेपाली फिल्म ‘जुलेबी’ र ‘महानगर’ले व्यावसायिक पक्षमा कमजोर व्यापार गरेका छन् । यी दुवै फिल्मलाई यतिबेला हलले उतारिसकेका छन् ।

Previous Post

लागुऔषधसहित सातजना पक्राउ

Next Post

डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी

डिडिसीको कर्तुतः किसानले पाएनन् करोडौंको भुक्तानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In