• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

फ्रान्सेली विद्यालयमा अबाया लगाउन प्रतिबन्ध

by
११ भदौ २०८०,
0
फ्रान्सेली विद्यालयमा अबाया लगाउन प्रतिबन्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फ्रान्सका सरकारी विद्यालयमा छात्राहरुलाई अबाया लगाउन प्रतिबन्ध लगाइएको छ । फ्रान्सका शिक्षामन्त्रीले सो जानकारी दिएका हुन् ।

सामान्यतया केही मुस्लिम महिलाहरूले अबाया लगाउँछन्। यो बुर्का जस्तो देखिन्छ तर यसमा महिलाको अनुहार छोपिएको हुन्न। यो नियम सेप्टेम्बर ४ बाट सुरु हुने विद्यालयको नयाँ सत्रमा लागु हुनेछ ।

सन् २००४ देखि फ्रान्सेली सार्वजनिक विद्यालयहरूमा हेडस्कार्फ लगाउन प्रतिबन्ध लगाइएको छ।

शिक्षा मन्त्री गाब्रिएल अट्टलले फ्रान्सको TF1 टिभीलाई भने, “जब तपाईं कक्षाकोठामा जानुहुन्छ, मानिसहरूले आफ्नो धर्मलाई हेरेर मात्रै पहिचान गर्छन् भन्ने अवस्था हुनु हुँदैन। मैले अब विद्यालयहरूमा अबाया लगाउन नपाइने निर्णय गरेको छु।”

फ्रान्सेली विद्यालयमा अबाया लगाउने विषयमा महिनौंदेखि चलिरहेको बहसका बीच सरकारले यो कदम चालेको हो ।

अबाया लगाउनेको संख्या बढ्दै गएको देखेर देशका प्रमुख राजनीतिक दलले यस विषयमा फरक–फरक अडान लिएका छन् । दक्षिणपन्थी दलहरूले अबायामाथि प्रतिबन्ध लगाउने कुरामा जोड दिइरहेका बेला वामपन्थी दलहरूले यो प्रतिबन्धका कारण मुस्लिम महिला तथा बालिकाको अधिकार हनन भएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

सन् २०१० मा फ्रान्सले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाएको थियो, जसका कारण त्यहाँ बसोबास गर्ने ५० लाख मुस्लिम समुदायमा ठूलो आक्रोश थियो ।

Previous Post

ट्रम्पको ‘मगसट’ बिक्री गरेर उठाइयो ७.१ मिलियन डलर

Next Post

तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

तीर्थयात्रीको उपचारका लागि चिकित्सकको समूह गोसाइँकुण्डमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In