• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

क्यानडा र नेदरल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ

by
११ भदौ २०८०,
0
क्यानडा र नेदरल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३० वर्षीय समिर आले मगर, ३५ वर्षीया शर्मिला सुनुवार, ४० वर्षीया तारा गुरुङ र ५१ वर्षीय जगतबहादुर खड्का रहेका छन्। नवलपरासी घर भई टोखा बस्दै आएका समिरले क्यानडा पठाइदिन्छु भन्दै महेश पौडेलसहित अन्य दुई जनासँग ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

त्यस्तै शर्मिलाले क्रोयसिया पठाइदिन्छु भन्दै पीडितसँग दुई लाख लिएर सम्पर्कविहीन बनेकी थिइन्। फुड प्याकिङमा मासिक एक लाख बढी तलब हुने आश्वासन दिएर उनले ठगी गरेको प्रहरीको भनाइ छ।

त्यस्तै ताराले नेदरल्याण्ड पठाइदिन्छु भन्दै रविन चौधरीसँग ३ लाख ४५ हजार ठगी गरेकी थिइन्। सुपर मार्केटमा काम लगाइदिने र मासिक एक लाखभन्दा बढी तलब हुने भन्दै उनले चौधरीलाई आवश्वास दिएकी थिइन्। तर पैसा लिएर उनी सम्पर्कविहीन बनेपछि ठगी मुद्दामा पक्राउ गरिएको प्रहरी उपरिक्षक केसीले जानकारी दिए।

त्यस्तै सल्यान घर भई भक्तपुरको सूर्यविनायक बस्दै आएका जगतले कुवेत पठाइदिन्छु भन्दै दिलीप विष्टसँग एक लाख ९४ हजार ठगी गरेको प्रहरीको भनाइ छ। उनले कुवेतमा बाइक राइडरमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरीको भनाइ छ।

थप अनुसन्धानको लागि चारै जनालाई ताहचलस्थित वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।

Previous Post

सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्

Next Post

हुथी विद्रोहीको आक्रमणमा परी यमनी १० सैनिकको मृत्यु

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा परी यमनी १० सैनिकको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In