• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

    थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

    आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…

    सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

    सुनको मूल्य घट्यो

    सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अहिलेसम्म कुन कुन देशले जितेकाछन् एशिया कप ?

by
११ भदौ २०८०,
0
अहिलेसम्म कुन कुन देशले जितेकाछन् एशिया कप ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एशियाको क्रिकेटको सबैभन्दा ठुलो प्रतियोगिता एशिया कप बुधबारदेखि शुरु हुदै छ ।

एकदिवसीय फर्म्याटमा खेलिने एशिया कपको यो १६औं संस्करण हुन लागेको हो । नेपालले एशिया कपमा पहिलो पटक आफ्नो सहभागिता जनाउन लागेकाले पनि नेपालमा यसको विशेष चासो रहेको छ । त्यसमा पनि नेपाल भारत र पाकिस्तानको समुहमा रहेकाले नेपाली क्रिकेटप्रेमीहरुबीच चासो बढेको हो ।

एशिया कपका यस अघिका १५ संस्करणमा २०१६ र २०२२ मा टी-२० फर्म्याटमा खेलिएको थियो भने १३ संस्करण एकदिवसीय फर्म्याटमा खेलिएको छ ।

अहिलेसम्म भारतले सबैभन्दा बढी ७ पटक एशिया कपको उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । भारतले १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८मा एशिया कपको उपाधि जितेको थियो ।

त्यस्तै श्रीलंकाले अहिलेसम्मका सबै १५ संस्करणमा भाग लिएर ६ पटक उपाधि जितेको छ भने ६ पटक नै उपविजेता बनेको छ । श्रीलंका एशिया कपको डिफेन्डिङ च्याम्पियन पनि हो । श्रीलंकाले १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ मा एशिया कपको उपाधि जितेको थियो ।

त्यस्तै पाकिस्तानले १४ पटक एशिया कप खेल्दै २ पटक उपाधि जितेको छ भने ३ पटक उपविजेता बनेको छ । पाकिस्तानले २००० र २०१२ मा एशिया कपको उपाधि जितेको थियो ।

त्यस्तै बंगलादेश अहिलेसम्म १४ पटक एशिया कप खेलेको छ भने ३ पटक उपविजेता बनेको छ ।

यस बाहेक युएईले ३ पटक एशिया कप खेलेको छ भने हङकङले ४ पटक अफगानिस्तानले ३ पटक एशिया कप खेलेका छन् ।

त्यस्तै एशिया कपको इतिहासमा भारतले १९८६ को एशियाकप खेलेको थिएन भने पाकिस्तानले १९९०-९१ मा भारतमा आयोजित एशिया कप खेलेको थिएन ।

Previous Post

सरकार चलाउन ऋणमाथि ऋण

Next Post

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

सम्बन्धित खबर

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन
आवाज

थारू भित्ते चित्रकला सङ्कटमा : हराउँदै जनजीवनको प्रतिबिम्ब

२० चैत्र २०८२,
आलेखः फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म…
आर्थिक

सार्वजनिक बिदाको दिन पनि हुलाकबाट वस्तु आयात–निर्यातको सेवा लिन सकिने

२० चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२० चैत्र २०८२,
सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा
आर्थिक

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

२० चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

२० चैत्र २०८२,
अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरान तनावका बीच सेनाका चिफ अफ स्टाफ जनरल र्‍यान्डी जर्ज बर्खास्त

२० चैत्र २०८२,
Load More
Next Post
पुसमा थप बढ्यो विदेशी मुद्राको सञ्चिति, ९ महिनाको आयात धान्ने

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In