पृथ्वीमा सबैभन्दा बढी वर्ष बाँच्ने जीव कटुवालाई मानिएको छ । कतुवा ३०० वर्षसम्म बाँच्छ । साथै यो आजीवन पानी नखाइकनै बाँँच्न सकने अनौठो जीव पनि हो । कतुवाले धेरै मन्द गतिले श्वास फेर्ने तथा हिँड्ने काम गर्छ । त्यही गुणलाई यसको दीर्घायुको कारक मानिन्छ । त्यस्तै, पंक्षीहरुमध्येको सर्वाधिक वर्ष बाँच्ने चरा सुगा हो । सुगा १४० वर्षसम्म बाँच्न सक्दछ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













