• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

    निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

    भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

    ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

    डिजेल-मट्टीतेलको मुल्य घट्यो

    ‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिवपुरी बाबाका केही अमर वाणीहरु

by
१० भदौ २०८०,
0
शिवपुरी बाबाका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१. जसरी चिकित्साशास्त्र रोगीको उपचारको लागि हो, त्यसरी नै जीवन ठीकसँग जिउनको लागि हो । सरी चिकित्साशास्त्रको ज्ञानविना रोगीको उपचार गर्न सकिँदैन, त्यसैगरी जीवनको ज्ञानविना जीवन ठीकसँग जिउन सकिँदैन । जसरी चिकित्साशास्त्रको ज्ञान विना रोगीको उपचार गरी हिँडेमा उत्पात हुन जान्छ, त्यसरी नै जीवनको अवस्था आदिको ज्ञानविना व्यवहारादि गर्न थाल्यो भने आपद्विपद् आइपर्दछन् ।

२. दुःख बाँकी छ भने भोगेर सिद्ध्याउनुहोस् । यसलाई बाँकी राखेमा अर्काे जन्ममा भोग्नुपर्दछ । नभोगी सुखै छैन ।

३. संसारी जीवन सबभन्दा ठूलो शत्रु हो । भगवान् सबभन्दा ठूलो मित्र हो ।

४. सबै सत्य हृदयबाट आउँछ ।

५. सपनामा एउटा शरीर हुन्छ । शास्त्रले भनेको सूक्ष्म शरीर त्यही हो । यो अस्थायी छ । हामीले यो भन्दा माथिको महाचेतनालाई प्राप्त गर्नु छ । चेतना तीन किसिमको छ । १) सुषुप्ति अथवा गहिरो निद्राको चेतना २) सपनाको चेतना र ३) जाग्रत अवस्थाको चेतना । यी तीनै अवस्थाभन्दा माथि जानुपर्दछ । अनि प्रभुको दर्शन गर्न सकिन्छ ।

६. कसैसँग कुनै कुराको पनि आशा नगर्नुहोस् । यो नैतिक अनुशासन हो ।

७. जीवन हो— सधैँको समस्या, भगवान् एकमात्र उत्तर । त्यसकारण जीवन धारण गरेका बेलामा प्रभुको लागि साधना गर्नुहोस् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

अफगान बालिका जबरजस्ती विवाह गर्न बाध्य, शिक्षाबाट बञ्चित

Next Post

मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा

सम्बन्धित खबर

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
आवाज

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन, अब नयाँ शैक्षिकसत्र वैशाख १५ गतेदेखि

२३ चैत्र २०८२,
सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल
आवाज

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन्ः सभामुख अर्याल

२३ चैत्र २०८२,
भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने
आवाज

‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ सम्पन्न

२३ चैत्र २०८२,
डिजेल-मट्टीतेलको मुल्य घट्यो
आर्थिक

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’

२२ चैत्र २०८२,
आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय
आवाज

आलेखः जातीय विभेद्विरुद्धको जीवित सङ्ग्रहालय

२२ चैत्र २०८२,
दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
आवाज

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

२२ चैत्र २०८२,
Load More
Next Post
मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा

मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In