• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

    बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ

    नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोरङ ६ मा शेखर कोइराला अगाडि

by
१६ कार्तिक २०७९,
0
मोरङ ६ मा शेखर कोइराला अगाडि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ का प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका दलका प्रतिनिधिले रोजगारी, बाढी नियन्त्रण लगायतको जनताका कामलाई तीव्रता दिने गरी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

उनीहरुले जनताका घर–घर, टोल, चोक, चिया पसलमा नागरिकसँग भेटघाट गरी वर्तमान अवस्थामा यस क्षेत्रमा रहेका समस्या समाधान गर्ने प्रतिबवद्धतासहित मत माग्ने क्रम तीव्र बनाएका छन् ।

विराटनगरलाई दोस्रो ठूलो शहरको रुपमा विकसित गर्न संरचनाको निर्माण गर्ने, निर्यातमुलुक उद्योगको स्थापना गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय बनाउने, रोजगारी उपलव्ध गराउने, स्वास्थ्य, प्राविधिक शिक्षामा सहज पहुँच उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै सुकुम्वासी समस्या समाधान गर्ने, जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता उपलव्ध गराउने, खेलमैदान निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, विराटनगरको चक्रपथ निर्माणमा आवश्यक बजेट उपलव्ध गराउने, केशलिया खोलाको किनारमा विराटनगर रानीदेखि दुहवीसम्म सडक करिडोर निर्माण गर्ने जस्ता विकासका कार्य गर्ने उम्मेदवारहरुको प्रतिवद्धता छ ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। शेखर कोइराला, नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित, मङ्गोल नेशनल अर्गनाइजेशनका मोहनबहादुर राई ,राप्रपाका गोपाल क्षेत्री, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दुखीराम माझी, जनमत पार्टीका वुद्धिराम माझी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका राजु मण्डल राजवंशी उम्मेदवार छन् ।

यसैगरी अन्य उम्मेदवारमा जनता प्रगतिशील पार्टी नेपालका प्रशान्त ठाकुर, वहुजन शक्ति पार्टीका नारायण पासवान, हाम्रो नेपाली पार्टीका टेकबहादुर अधिकारी क्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधान, नागरिक उन्मुक्ति पार्टीका बलराम खवास, नेपाल मजदुर किसान पार्टीका चिरन्जीवी खतिवडा तथा स्वतन्त्रयद्वयमा सरोज नेपाल र सुशील खड्का उम्मेदवार रहेका छन् ।

यस क्षेत्रमा कूल मतदाता एक लाख २६ हजार सात सय ६१ रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । मोरङ क्षेत्र नं ६ अन्तर्गत बूढीगङ्गा गाउँपालिकाका सबै वडा, विराटनगर महानगरपालिकाको वडा नं ४,५,६,७,९,११ र १२, सुन्दरहरैचा नगरपालिकाको वडा नं २,३,४,५,६ र ७ नं वडा रहेका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बूढीगङ्गा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जितनारायण थापा मगरले आठ हजार दुई सय ९९ र उपप्रमुखमा सोही पार्टीका अमृता कुमारी गच्छदारले नौ हजार ५० मत ल्याएर विजयी हुनुभएको थियो भने नेकपा एमालेका बलभद्र सदरदार थारुले सात हजार आठ सय आठ र उपाध्यक्षमा तुलसीकुमार कुँवरले छ हजार दुई सय २३ मत ल्याई पराजित भएका थिए ।

यस्तै विराटनगर महानगरपालिका अन्तर्गत वडा नं ४ को वडाअध्यक्षमा नेकपा एमालेका जितन थापाले दुई हजार ९२, वडा नं ५ मा नेकांका सन्तोष न्यौपानेले एक हजार नौ सय ९४, वडा नं ६ मा नेकांका हरिषचन्द्र सहनीले दुई हजार दुई सय ९५, वडा नं ७ मा नेकांका मधुबाबु तिवारीले एक हजार ३१, वडा नं ९ मा नेकांका विश्वनाथ भगतले एक हजार तीन सय ४२, वडा नं ११ मा नेकपा एमालेका तीर्थेन्द्र न्यौपानेले एक हजार पाँच सय ५२ र वडा नं १२ मा जनता समाजवादी पार्टी नेपालका हीरालाल कामतले एक हजार तीन सय ७४ मत ल्याइ विजयी भएका थिए ।

यसैगरी सुन्दरहरैचा नगरपालिका–२ मा नेकांका विवस प्रधानले एक हजार पाँच सय ७०, वडा नं ३ मा नेकपा एमालेका विदुरप्रसाद ढुङ्गानाले एक हजार आठ सय ९१, वडा नं ४ मा नेकांका कैलास बस्नेतले एक हजार सात सय ६०, वडा नं ५ मा नेकपा एमालेका गणेश चौधरीले दुई हजार तीन सय ३१, वडा नं ६ मा नेकांका सन्तोष लिङ्देनले एक हजार आठ सय २६ र वडा नं ७ मा स्वतन्त्र भुवनसिंह मगरले एक हजार चार सय २६ मत ल्याइए विजयी भएका थिए ।

प्रतिनिधिसभा निर्वाचिन २०७४ मा यस क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितले ३३ हजार नौ सय ४१ मत ल्याइ विजयी भएका थिए भने नेकांका डा शेखर कोइरालाले ३३ हजार दुई सय ६६ मत ल्याइ पराजित भएका थिए ।

यसपटक नेपाली कांग्रेससँग नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन भएकाले पनि डा। कोइराला पण्डितभन्दा बलिया देखिएका छन् । स्थानीय तहको निर्वाचनको परिणामले पनि कांग्रेस अगाडि देखिएको हो ।

Previous Post

भारतमा आजदेखि डिजिटल मुद्राको कारोबार सुरु

Next Post

स्पेसएक्सले लन्च गर्यो विश्वकै शक्तिशाली रकेट

सम्बन्धित खबर

विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

४ भदौ २०८३,
ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी
आर्थिक

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

४ भदौ २०८३,
सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी
फिचर-ब्यानर

सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

४ भदौ २०८३,
इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

४ भदौ २०८३,
आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन
फिचर-ब्यानर

आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन

४ भदौ २०८३,
बुद्ध एयरको भैरहवा–काठमाडौँ उडानमा आपतकालीन ढोका खोलिँदा ढिलाइ
आर्थिक

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै

४ भदौ २०८३,
Load More
Next Post
स्पेसएक्सले लन्च गर्यो विश्वकै शक्तिशाली रकेट

स्पेसएक्सले लन्च गर्यो विश्वकै शक्तिशाली रकेट

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In