• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल

    अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन

by
५ भदौ २०८०,
0
ठेकेदारको ढिलासुस्तीले पशुचौपायाको गोठ बन्यो ताल्चा विमानस्थलको टर्मिनल भवन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रारा तालको किनारमा रहेको मुगु जिल्लाको एक मात्र विमानस्थलमा निर्माणाधीन नागरिक उड्यान प्राधिकरणको कार्यालयको टर्मिनल भवन अलपत्र परेको छ । भवन निमार्णको जिम्मा लिएको ठेकेदारको ढिलासुस्ती र लापरवाही कारण पशुचौपायको गोठ बनेको छ । ताल्चा विमास्थलमा सेवा सुविधा सम्पन्न पूर्वाधार नहुँदा असुरक्षाको जोखिमपूर्ण उडान अवतरणको दैनिक कार्य हुँदै आएको छ ।

रारा ताल्चा विमानस्थलको टावर सहितको टर्मिनल भवन निमार्णको लागि २०७६ साल असोज २ गतेबाट निमार्ण सुरु गरी २०७८ असार मसान्तसम्म सम्पन्न गर्ने गरी ओमबुस ईन्टरनेशनल कम्पनी काठमाडौ बसुन्धराले कुल ८ करोड ६५ लाखमा निमार्णका गर्ने गरी जिम्मा लिएको भए पनि पटक(पटक म्याद थप्दा पनि भवन निर्माण हुन नसक्दा पछिल्लो समयमा अलपत्र परेको छ । आयोजना निमार्णका लागि ल्याएका सामानहरु खिया लागेका छन भने केही सामानहरु टुटफुट भएको छन । काम गर्ने कामदारहरुले काम गरेको रकम पाएका छैनन् भने लामा्रे सयमदेखि आयोजना स्थलमा ठेक्कादर कम्पनीका कुनै पनि जिम्मेवार व्यक्ति भेटिँदैनन् ।

२०५५ सालमा स्थापना भएको ताल्चा विमानस्थलको ५ सय ७० मिटर लम्बाई २० मिटर चौडाई छ । राज्य कोषबाट करोडौ रकम खर्च गरेर निर्माण गरिएको विमानस्थल २०६१ सालबाट सञ्चालनमा आएको हो ।

रारा ताल्चा एयरपोर्ट सञ्चालनको लागि पूर्वाधार नहुँदा काठको सानो घुम्तीबाट टर्मिनल भवन अर्थात नागरिक उड्डयन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलको धावन मार्गको चैतर्फी सामान्य काँडे तार र अन्य तारको घेरावार भए पनि यात्रु र स्थानीय मानिसहरु धावन मार्गको बीचबाट नै यात्रा गर्ने गर्छन् । यही कारण पनि विमानस्थलको सुरक्षा दिन सुरक्षा निकायलाई धौधौ पर्ने गरेको छ ।

टर्मिनल भवनको अभावमा सानो काठको घरमा सुरक्षाकर्मीले चेकजाँच गरेपछि यात्रुहरु कोचा कोच गरेर बस्नु पर्ने अवस्था छ । अव्यवस्थाको कारण यात्रुहरुको सामान हराउने डर निकै हुने गरेको छ । यात्रुहरुका लागि शौचालयको पनि उत्तिकै समस्या छ । टावरसहितको टर्मिनल भवन छिटो निर्माण गरिदिए यात्रुहरुलाई निकै सहज हुर्ने छायाँनाथ रारा नगरपालिका(८ का बलराम शाही बताउँछन् । अर्का यात्रु दलबहादुर रावत पनि टर्मिनल भवन चाँडै बन्नुपर्ने बताउँछन् ।

मुगु जिल्ला आफैंमा दुर्गम हिमाली जिल्ला हो । हिउँदमा हिउँ पर्ने, बर्खामा पानी पर्ने र निमार्णमा लाग्ने सामान समयमा पुर्याउन नसक्नु यस्का भौगोलिक कठिनाइ हुन् । त्यसमाथि निमार्ण कार्यको जिम्मा लिएको ठेक्कादार कम्पनीको ढिलासुस्तीका कारण निर्माणाधीन भवन बन्न नसकेको रारा ताल्चास्थित नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रतिनिधि शम्भुप्रसाद तिमिल्सिना बताउँछन् ।

यस्तै नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख रोमन भट्टराईले भने, ‘सानो काठको टहराबाट कार्यालय सञ्चालन गर्नु पर्ने बाध्यता छ । आकाशबाट पानी पर्दा टिनहरु बज्ने, आवाज आउने, हावाहुरी चल्दा सुर्खेत, नेपालगञ्जलगायत अन्य सरोकारवाला निकायसँग पनि सम्पर्क गर्न समस्या पर्ने गरेको छ । निर्माणाधीन अवस्थाको कार्यालयको भवन समयमा सम्पन्न गर्ने जिम्मा लिएको ठेक्कादारहरुको कमजोरीले बन्न नसक्नु दुर्भाग्य बनेको छ ।’

पर्यटकको प्रचुर सम्भावना रहेका रारा, छायानाथ लगायतका स्थान घुम्न जाने देशी विदेशी पर्यटकको संख्या बढ्दो छ । यही कारण पनि यस क्षेत्रका विकासका लागि पहल भइरहेको मुगु जिल्लाका पूर्वसंघीय सांसद गोपालबहादुर बल बताउँछन् ।

– नेपाल न्यूज बैंक

Previous Post

रोचकः उड्न नसक्ने चराहरु

Next Post

जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने

सम्बन्धित खबर

अमेरिकी भिसामा नेपालीलाई थप कडाइ, भेनेजुएला र क्युबाकै क्याटागोरीमा नेपाल
आर्थिक

अमेरिकी दूतावासद्वारा प्रहरीलाई ‘डिजिटल फरेन्सिक’ उपकरण हस्तान्तरण

१७ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

१७ असार २०८३,
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
फिचर-ब्यानर

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

१७ असार २०८३,
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
फिचर-ब्यानर

आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द

१७ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१७ असार २०८३,
Load More
Next Post
जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने

जापानले फुकुशिमाको पानी निकासबारे निर्णय गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In