• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    जेनजी प्रदर्शन अध्ययनः ७५ प्रतिशत नागरिक नेपाली सेनाप्रति सकारात्मक !

    जेनजी प्रदर्शन अध्ययनः ७५ प्रतिशत नागरिक नेपाली सेनाप्रति सकारात्मक !

    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    पर्यटकको रोजाइमा तीनकुने पोखरी

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास

by
३ भदौ २०८०,
0
बाँदर र बँदेलबाट मकै जोगाउन बारीमा वास
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सल्यान – सुर्खेत सिम्ता गाउँपालिका–४ का गणेश चन्द बारीमा रातभर जाग्राम बस्छन्। बारीमा रहेको मकै रातको समयमा बँदेल आएर सखाप पार्न थालेपछि बचेको मकै जोगाउन खेतबारीमै बस्दै आएका छन्। बारीमा बाँस ठड्याएर घरजस्तो बनाएर बारीमै वास बस्ने गरेका छन्।

बाली बचाउन रातभर हावापानी सर्प केही नभनी जोखिम लिएर बारीमा बस्नुपरेको चन्दको भनाइ छ। सिम्ता गाउँपालिकाका ९ वटै वडामा यस्तो समस्या रहेको उनले बताए।

उनले भने, ‘दिनभर बाँदर र रातभर बँदेलको आतंकले मकैबारी खाली भइसक्यो। पछिल्लो समय युवाहरू विदेशतिर र गाउँमा लगाएको बालीमा जंगली जनावरले क्षति पुर्‍याउन थालेपछि भोकमरी हुन्छ।’

सल्यान बनगाड कुपिण्डे नगरपालिकाका १२ वटा वडामा पनि उस्तै समस्या रहेको बनगाड कुपिण्डे नगरपालिका–५ का तिलक रानाले बताए। सबै वडाका टोलबस्तीका बासिन्दा रातभर बारीमै जाग्राम बस्ने गरेको उनको भनाइ छ। उनले भने, ‘कि जंगली जनावर मार्न दिनु पर्‍यो कि राज्यले कृषकलाई क्षतिपूर्ति दिनु पर्‍यो।’

कुनै दिन बिरामी भएर सन्चो नभई बारीमा सुत्न नगए बँदेलले पाक्ने तयारीमा रहेको मकै सखाप पारिदिने किसानको दुखेसो छ।

पछिल्लो समय बाँदर र बँदेलको संख्या ह्वात्तै बढेपछि नगरपालिकाभित्रका सबै क्षेत्र प्रभावित भएको देखिन्छ। हुलका हुल बँदेल रातिमा आउने र मकैबाली पूरै सखाप पारेर जाने गरेको रानाको भनाइ छ। वर्षदिनको खेती खाइदिने जंगली जनावर हटाउने उपाय नखोजे भोकमरी निम्तिने उनको गुनासो छ।

बाँदर र बदेलले मकै, तरुल, पिडालु‚ सखरखण्ड, फर्सी लगायतका वर्षे बालीमा नोक्सानी हुने गरेको छ।

Previous Post

१९३ जनाको हत्या गर्ने ‘सिरियल किलर’ रिहा हुँदै

Next Post

रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

सम्बन्धित खबर

शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
समाचार

शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२५ चैत्र २०८२,
जेनजी प्रदर्शन अध्ययनः ७५ प्रतिशत नागरिक नेपाली सेनाप्रति सकारात्मक !
फिचर-ब्यानर

जेनजी प्रदर्शन अध्ययनः ७५ प्रतिशत नागरिक नेपाली सेनाप्रति सकारात्मक !

२५ चैत्र २०८२,
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
आवाज

गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

२५ चैत्र २०८२,
पर्यटकको रोजाइमा तीनकुने पोखरी
जीवन शैली

पर्यटकको रोजाइमा तीनकुने पोखरी

२५ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

२५ चैत्र २०८२,
विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो
समाचार

विपद्को भयावह तथ्यांक: एक वर्षमा हजारौँ घटना, सयौँको ज्यान गयो

२५ चैत्र २०८२,
Load More
Next Post
रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

रूससँगको कैदी आदानप्रदानमा सयौँ युक्रेनी नागरिक रिहा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In