• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    आठौं संस्करणको पीएम कप आजदेखि, दुई खेल हुदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

by
१५ कार्तिक २०७९,
0
पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १५ कात्तिक । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत संचालन हुदै आएका भूमिगत पार्किङ खाली गर्न सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटक पटक त्यस्ता सामग्री हटाएर पार्किङको रुपमा प्रयोजन गर्न आग्रह गरेको भएपनि अटेर गरेपछि महानगरले मंगलबारदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरुले दुई महिना वितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दिनुभयो ।

भूमिगत पार्किङको लागि भनेर यस अघि महानगरपालिकाबाट कर छुट लिएर निर्माण गरिएका ति भवनहरु पार्किङको रुपमा नभई व्यापारिक प्रयोजनको लागि प्रयोग भएपछि महानगरले पटक पटक त्यस्ता सामग्री हटाउन आग्रह गर्दै आएको थियो । केही व्यापारीले यस अघि नै व्यापारिक सामग्री खाली गरेका छन् भने अटेर गर्नेको घरमा डोजर लगाइएको प्रमुख आचार्यले जानकारी दिनुभयो । भूमिगत पार्किङ धेरै मात्रामा चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, लेकसाइडमा रहेका छन् ।

अटेर गरेको भन्दै महानगरले पोखराको चिप्लेढुंगा स्थित आरके बिल्डिङ, महेन्द्रपुल स्थित गरिमा विकास वैंक भएको भवन लगायतका भवनमा डोजर लगाएको हो । महानगर क्षेत्रमा दुई सय वढी घरहरु अन्डरग्राउण्ड पार्किङ भएका भवनहरु रहेको जानकारी महानगरका प्रमुख आचार्यले दिनुभयो । ति पार्किङलाई पार्किङको रुपमा प्रयोग गर्न सक्यौ भने पोखराको सडकमा अव्यवस्थित पार्किर र ट्राफिक जामलाई केही हदसम्म सह जगर्न सकिने भनाई मेयर आचार्यको छ ।

Previous Post

विन्ध्यवासिनी मन्दिर परिसर सरसफाइ

Next Post

उपहार कूटनीति प्रयोग गरेर, के चीनले अफ्रिकामा जासुसी गरिरहेको छ ?

सम्बन्धित खबर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य
फिचर-ब्यानर

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

७ चैत्र २०८२,
बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु
फिचर-ब्यानर

बीपी राजमार्गमा हलुका र दुईपाङ्ग्रे सवारी साधनको आवागमन सुचारु

७ चैत्र २०८२,
धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद
समाचार

धादिङ विवाद चर्किँदै : सांसद तामाङ र स्थानीय सरकारबीच कानुनी व्याख्यामा मतभेद

७ चैत्र २०८२,
पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै
समाचार

पूर्वप्रम गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

७ चैत्र २०८२,
पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी
अन्तर्राष्ट्रिय

पश्चिम एसियामा युद्ध चर्किँदा सरकार सक्रिय : नेपाली उद्धारका लागि रेस्क्यु फ्लाइट’ तयारी

७ चैत्र २०८२,
ढोरपाटनमा भारी हिमपात
फिचर-ब्यानर

ढोरपाटनमा भारी हिमपात

७ चैत्र २०८२,
Load More
Next Post
अन्तर्राष्ट्रिय मिडिया विरुद्ध चीनको विश्वव्यापी अभियान

उपहार कूटनीति प्रयोग गरेर, के चीनले अफ्रिकामा जासुसी गरिरहेको छ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In