• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चीन एकपछि अर्को संकटमा, रियल इस्टेट कम्पनी एभरग्रेन्ड टाट पल्टियो

by
३ भदौ २०८०,
0
चीन एकपछि अर्को संकटमा, रियल इस्टेट कम्पनी एभरग्रेन्ड टाट पल्टियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । आर्थिक मन्दीबाट गुज्रिरहेको चीन एकपछि अर्को संकटमा फस्दै गएको छ। यसैबीचको त्यहाँको लोकप्रिय रियल इस्टेट (घरजग्गा कारोबार) कम्पनी चाइना एभरग्रेन्ड टाट पल्टिएको छ। उक्त कम्पनीले अमेरिकाको एक अदालतमा बैँकरप्सी (टाट पल्टिएको घोषणा) का लागि आवेदन दिएको छ।

एभरग्रेन्ड विश्वकै सर्वाधिक कर्जा भएको रियल इस्टेट कम्पनी हो। यो कम्पनीमाथि ३३० अर्ब अमेरिकी डलरबराबरको कर्जा छ।

कुनैबेला चीनको दोस्रो रियल इस्टेट कम्पनी एभरग्रेन्डले भारी कर्जा लिएको थियो। सन् २०२१ को अन्त्यतिर भुक्तानी गर्न सकेको थिएन। योसँगै चीनमा रियल इस्टेट क्षेत्रको संकटको सिलसिला सुरु भएको थियो।

एभरग्रेन्डको सहयोगी कम्पनी तियान्जी होल्डिंग्सले पनि बैँकरप्सीका लागि आवेदन दिएको छ। कम्पनीले अमेरिकामा बैँकरप्सीको अध्याय–१५ अन्तर्गत सुरक्षा मागेको छ। यसबाट क्रेडिटर्स ९लेनदार० ले कम्पनीविरुद्ध मुद्दामामिला गर्न पाउँदैनन्।

सन् २०२१ को मध्यतिर रियल इस्टेट कम्पनीको संकट सुरु भएको मानिन्छ। त्यसयता ठूला कम्पनीले ऋण चुक्ता गर्न सकेका छैनन्। चीनमा हुने घरजग्गा कारोबारमा यी कम्पनीको हिस्सा ४० प्रतिशत छ।

हालको संकटले चीनमा अन्य सेक्टरमा पनि समस्या निम्त्याउने आकलन हुन थालेको छ। त्यहाँको ठूलो प्राइभेट डेभलपर कन्ट्री गार्डनको अवस्था पनि दिनप्रतिदिन नाजुक बन्दै गएको छ। कम्पनीले यो महिना ब्याज भुक्तानीमा डिफल्ट गरेको छ। अहिले यसका लगानीकर्ता चिन्तित छन्। साथै रियल इस्टेटको यो संकटले चीनमा कैयौँ हाउजिङ प्रोजेक्ट अड्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।

एभरग्रेन्डका अनुसार ऋणदाताले यो महिना पुनर्संरचनाका लागि भोट गर्न सक्नेछन्। गत महिना कम्पनीले २०२१ र २०२२ मा कुल ८१ अर्ब डलर घाटा भएको बताएको थियो।

कम्पनीले मार्चमा म्याद पुनर्संरचना योजना दिएको थियो। तर त्यसलाई लिएर मानिसले कैयौँ खालका प्रश्न उठाउन थालेका छन्। सोमबार यो कम्पनीको इलेक्ट्रिक भेहिकल युनिट चाइना एभरग्रेन्ड न्यू इनर्जी कम्पनीले पनि पुनर्संरचनको प्रस्ताव दिएको थियो। चाइना एभरग्रेन्डको सेयमा २०२२ मार्चदेखि निलम्बनमा परेको छ।

एभरग्रेन्ड १९९६ मा स्थापना भएको कम्पनी हो। यो ठूला रियल इस्टेट कम्पनीमध्येको एक मानिन्छ। यसका संस्थापक सु जियापिन २०१७ मा चीनमा धनाढ्य कारोबारी थिए। रियल इस्टेटमा प्राप्त गरेको सफलतापछि उनको कम्पनीले इलेक्ट्रिक भेहिकल ९विद्युतीय सवारीसाधन० हेल्थ क्लिनिक, मिनरल वाटरसहित अन्य व्यवसायमा लागेको थियो।

Previous Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Next Post

नियममा लचकता ल्याउँदै खुलाइयो जग्गा कित्ताकाटः सरकार बाध्य, व्यवसायी उत्साहित

सम्बन्धित खबर

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित
खेलमैदान

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

१९ चैत्र २०८२,
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
समाचार

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

१९ चैत्र २०८२,
इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
समाचार

इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

१९ चैत्र २०८२,
Load More
Next Post
नियममा लचकता ल्याउँदै खुलाइयो जग्गा कित्ताकाटः सरकार बाध्य, व्यवसायी उत्साहित

नियममा लचकता ल्याउँदै खुलाइयो जग्गा कित्ताकाटः सरकार बाध्य, व्यवसायी उत्साहित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In