• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

    भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

    भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो

by
३२ साउन २०८०,
0
स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर जमिनमा डढेलो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

स्पेन। स्पेनको टेनेरिफ टापुमा ८ सय हेक्टर क्षेत्रफल जमिनमा डढेलो लागेको छ ।

बुधवार आगोका कारण सडक सञ्जालसमेत बन्द भएको थियो । बिबिसिका अनुसार बुधवार बिहान आगोका कारण खालि गरिएका क्षेत्रहरुमा एरेट, चिविसिया, मिडिया मोन्टाना, अजाफोना र लस लागुनेटास लगायतका स्थान छन् ।

क्यानरी टापुका अध्यक्ष फर्नान्डो क्लाभिजोले मंगलवारदेखि लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा नआएको बताउनु भयो । टापुको उत्तरपूर्वमा अराफो र क्यान्डेलेरियाका साना शहरहरु बीचको असहज भूभागका कारण आगो निभाउन जटिल भएको हो ।

क्यान्डेलेरियाका मेयर मारिया कन्सेपसियन ब्रिटोले आगो अन्य नगरपालिकाहरुमा फैलिनसक्ने भन्दै शतर्क रहन चेतावनी दिनुभएको छ । अहिले करिव १५० दमकल, १३ विमान र हेलिकप्टरको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगो निभाउन स्पेनिस मिलिटरी इमर्जेन्सी युनिट (युएमई) परिचालन गरिएको छ ।

५० सेना पहिला नै सो क्षेत्रमा तैनाथ गरिएको छ । युरोपेली फरेस्ट फायर इन्फर्मेशन सिस्टम (इएफएफआईसी) को तथ्यांकअनुसार स्पेनमा हालसम्म सन् २०२३ मा ७३ हजार ५ सय हेक्टर जंगलमा आगो लागेको छ ।

Previous Post

नेपालको बिजुली बंगलादेशमा बिक्रीका लागि सहमति

Next Post

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छः अभिनेत्री खड्का

सम्बन्धित खबर

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी
समाचार

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

१० अशोज २०८३,
बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा
विविध

बाढीको जोखिममा राप्ती तटीय क्षेत्रका बासिन्दा

१० अशोज २०८३,
भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द
समाचार

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

१० अशोज २०८३,
नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित
समाचार

नारायणी नदीको बाढी सुस्ताको बस्तीमा पस्दा स्थानीय प्रभावित

१० अशोज २०८३,
लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक
समाचार

लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

१० अशोज २०८३,
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
फिचर-ब्यानर

भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती

१० अशोज २०८३,
Load More
Next Post
आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छः अभिनेत्री खड्का

आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छः अभिनेत्री खड्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In