• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

by
३१ साउन २०८०,
0
धेरै धन कमाएर कोही दानी हुँदैन – स्वामी सत्यदेव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समस्या मनका कल्पनाले बनाएको हो । अन्यत्र कहीँ केही छैन, सबै पुस्तकहरूका कुराहरू मनुष्यका विचार मात्र हुन् । सङ्कल्प÷विकल्पको अभाव यथार्थ ज्ञानको अवस्था हो । यसै अवस्थामा नित्य नवीनता, प्रसन्नता र स्वतन्त्रता छ । स्वास्थ्य औषधी होइन, शब्दले जो बताइन्छ, त्यो शब्द त्यो तत्त्व होइन, कहीँ कहीँ सार छ भने देखाइदिनुहोस् ।

अनुकूल–प्रतिकूल चिताउनु मनको स्वभाव हो, मन लाग्यो भने–कहीं केही– समस्या छैन, मन लागेन भने जहां भए पनि दुविधा र समस्या आइरहन्छन् ।
मन किन लाग्दैन, त्यो कारण जान्नुपर्छ, जानेपछि कारणको त्याग गर्ने क्षमता चाहियो या फेरि धैर्यले सहनुप¥यो, त्याग र धैर्य दुवै नभए उद्वेग, निराशा उदासी र कलह रहनेछ ।
आपूm भनेको के हो ? आपूm भनेको म हो यो म कहिल्यै जन्मिँदैन, कहिल्यै मर्दैन । यो म जागृत, स्वप्न, सुषुप्तिमा एक रस रहेर सबैलाई चेतना, प्रकाश दिन्छ । देह र म (आत्मा, जीव–ईश्वर) का मध्यमा स्वतः स्मृतितत्त्व (चित्त अहं, मन, बुद्धि) को निर्माण हुन्छ । यो स्मृतितत्त्व कसरी बन्दछ र यसको कार्य गर्ने तरिका कसरी हो यो जान्नु स्वज्ञान (अहङ्कारको समग्र प्रक्रियाको ज्ञान) हो ।
स्मृतिको प्रथम तत्त्व ‘म छु म हुँ’ भन्ने अहङ्कार हो । यही अहङ्कारबाट चित्त स्फुलिङ्गा वृत्तिहरू इन्द्रिय माध्यमबाट बाहिर जान्छन् । वृत्तिको सम्पर्कबाट उत्पन्न अनुभवले सङ्कल्प विकल्प ल्याउँछ, त्यही मन हो, द्विविधाको असुविधाबाट बँच्न अन्तस्करणले गरेको प्रयत्न, निश्चय बुद्धि हो, जसले एकको चयन गर्छ । यो सबै तरिका कसको प्रकाशमा भएको छ ? त्यो हेर्नु सजगता हो । यो सजगताको मूल सत्त्व आफू हो ।

साभारः ‘विचारप्रवाह’ पुस्तकबाट

Previous Post

एकतिहाइ बजेट घोषणाको प्रगति शुन्य

Next Post

नागरिकता पाएपछि अक्षय कुमारले भने–मन र नागरिकता दुवै हिन्दुस्तानी

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
नागरिकता पाएपछि अक्षय कुमारले भने–मन र नागरिकता दुवै हिन्दुस्तानी

नागरिकता पाएपछि अक्षय कुमारले भने–मन र नागरिकता दुवै हिन्दुस्तानी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In