• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य केही घट्यो

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आप्रवासीको मृत्यु ‘छिपाउन नसकिने मानवीय चोट’ होः पोप

by
२९ साउन २०८०,
0
आप्रवासीको मृत्यु ‘छिपाउन नसकिने मानवीय चोट’ होः पोप

Pope Francis delivers his message during the Angelus noon prayer in St. Peter's Square at the Vatican, Sunday, Aug. 13, 2023. (AP Photo/Gregorio Borgia)

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भूमध्यसागरमा मर्ने आप्रवासीको संख्या ‘छिपाउन नसकिने मानवीय चोट’ भएको पोप फ्रान्सिसले आइतबार बताएका छन् ।

इटालीको लाम्पेडुसा टापुमा बुधबार हराइरहेका ४१ जनालाई उद्धार गरी ल्याइएका व्यक्तिको सम्झनामा आफ्नो साप्ताहिक प्रार्थनामा ८६ वर्षीय धर्मगुरूले भूमध्यसागरमा मर्ने आप्रवासीको संख्या ‘छिपाउन नसकिने मानवीय चोट’ भएको बताएका हुन् ।
सन् २०१९ को सुरुदेखि अहिलेसम्म भूमध्यसागरमा दुई हजारभन्दा बढी आप्रवासीले ज्यान गुमाइसकेका संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कलाई ‘पीडा र लज्जाका साथ’ उनले स्मरण गरे । सेन्ट पिटर्स स्क्वायरमा भेला भएका तीर्थयात्रीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘यो हाम्रो ‘छिपाउन नसकिने मानवीय चोट’ हो ।’

‘ऐक्यबद्धता र भ्रातृत्वको भावनाका साथ यसलाई निको पार्न खोज्ने राजनीतिज्ञ र कूटनीतिज्ञहरूप्रति म आभार व्यक्त गर्दछु ।’उनले जहाज डुब्नबाट रोक्न र नाविकहरूको उद्धारका लागि काम गर्ने सबैको प्रतिबद्धताको पनि प्रशंसा गरे । आफ्नो घरबाट अन्यत्र राम्रो जीवनयापनका लागि भागेकाहरूलाई राम्रो उपचार गर्न नियमित रूपमा आग्रह गर्दै फ्रान्सिसले यस हप्ता नै मृत्युप्रति ‘उदासीन’ नहुन आग्रह गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकाय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० का प्रवक्ताले जनवरी १ यता भूमध्यसागरमा कम्तीमा दुई हजार ६० आप्रवासीले ज्यान गुमाएको बताएका छन् । तीमध्ये उत्तरी अफ्रिकाबाट इटाली र माल्टा जानेमध्ये भूमध्यसागरमा एक हजार ८०० भन्दा बढीको मृत्यु भएको उनले बताए ।

उत्तरी अफ्रिकी मुलुक ट्युनिसियाको तटबाट निस्केको केही समयपछि शनिबार डुङ्गा डुब्दा एक शिशुसहित दुई ट्युनिसियालीको मृत्यु भएको तटरक्षक बलले जनाएको छ । सोमबार न्यायिक अधिकारीहरूले स्फ्याक्स नजिकै एउटा डुङ्गा दुर्घटनामा ११ आप्रवासीको मृत्यु भएको र दर्जनौं बेपत्ता भएको जानकारी दिएका थिए ।

ट्युनिसियाको पूर्वी बन्दरगाह शहर लाम्पेडुसाबाट करिब १३० किलोमिटर ९८० माइल० टाढा रहेको छ र यो एउटा प्रमुख आप्रवासी अवतरणस्थलको रूपमा उदाएको छ । यसैबीच, लाम्पेडुसामा केही दिनको खराब मौसमका कारण दुई वटा जहाज डुबेपछि आइतबार कम्तीमा ३० जना आप्रवासी बेपत्ता भएका छन् ।

Previous Post

रोचक प्रसङ्गः हिँड्ने बिरुवा

Next Post

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

सम्बन्धित खबर

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
आवाज

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

१९ चैत्र २०८२,
चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा
अन्तर्राष्ट्रिय

चन्द्र यात्राको नयाँ अध्यायः आर्टेमिस–२ तयारीमा

१९ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य केही घट्यो

१९ चैत्र २०८२,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

१९ चैत्र २०८२,
आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित
खेलमैदान

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

१९ चैत्र २०८२,
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
समाचार

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

१९ चैत्र २०८२,
Load More
Next Post
मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In