• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    इरानमा कडा अनुगमन आवश्यक : आइएइए

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    ‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ओलीले भने– एमालेलाई सरकारको होइन, देशको चिन्ता छ

by
२८ साउन २०८०,
0
ओलीले भने– एमालेलाई सरकारको होइन, देशको चिन्ता छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई सरकारको भन्दा देशको चिन्ता भएको बताएका छन् । देशको अर्थतन्त्र डामाडोल भएको भन्दै उनले निर्माण व्यवसायी नै सडक आन्दोलनमा आउनु चिन्ताको विषय भएको बताए । अहिलेको अवस्था सरकारले नै निम्त्याएको आरोप पनि लगाएका छन् ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले सरकारले निर्माण व्यवसायीप्रति ज्यादतीपूर्ण काम गरेको बताए । निर्माण व्यवसायीको आन्दोलनका कारण सबै क्षेत्र ठप्प भएको उनको भनाइ छ । हार्डवेयर बन्द हुने, निर्माणको काम ठप्प हुनु सामान्य कुरा नभएको ओलीले बताए ।

ओलीले एमालेलाई सत्तामोह नभए पनि ए अब जे गर्दा पनि ढुक्क छ भनेर सरकार लागेमा आफूलाई सैह्य नहुने उनले चेतावनी दिए । उनले एमालेमा विभाजन ल्याउन सकिन्छ कि भनेर एउटा शक्ति लागिरहेको दाबी गरे ।
ओलीले विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङबीच विवाद ल्याउने काम भइरहेकोमा आपत्ति जनाए । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा ल्याउन लागेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

Previous Post

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

Next Post

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

सम्बन्धित खबर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम
फिचर-ब्यानर

युरोपमा गर्मीको कहर, जलवायु परिवर्तनले बढायो जोखिम

१२ असार २०८३,
इरानमा कडा अनुगमन आवश्यक : आइएइए
अन्तर्राष्ट्रिय

इरानमा कडा अनुगमन आवश्यक : आइएइए

१२ असार २०८३,
मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल
समाचार

मधेस प्रदेशको विनियोजन विधेयकमाथि असार १७ देखि छलफल

१२ असार २०८३,
रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा
खेलमैदान

रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

१२ असार २०८३,
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

१२ असार २०८३,
‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री
फिचर-ब्यानर

‘लागुऔषधको ओसारपसार र दुरुपयोग रोक्न सबै संरचना परिचालन गर्छौं’ : गृहमन्त्री

१२ असार २०८३,
Load More
Next Post
उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In