• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल

    आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    बेनीमा ‘वडा पर्यटन परियोजना’

    पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

    पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

व्यक्ति सफल हुने प्रेरणा इच्छाबाट हुनेगर्छ

by
२६ साउन २०८०,
0
व्यवहारिक ज्ञान हासिल गर्न सघाउनु नै छोराछोरीको सफलता सुरुवात हुनेछ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सफल हुने प्रेरणा कुनै लक्ष्यलाई पाइछोड्ने इच्छाबाट जन्मिन्छ । नेपोलियन हिलले एक ठाउँमा त्यो आशयलाई मिल्नेगरी लेखेका छन् । मान्छेको दिमागले जे जे सोचेर जुन जुन कुरामा विश्वास गर्नसक्छ, त्यो वास्तवमै पाउनसक्छ ।

कुनै एकजना युवकले सुकरातसँग सफलताको रहस्य सोध्यो । सुकरातले त्यो युवकलाई भोलिपल्ट बिहान नदी किनारमा भेट्न बोलाए । अर्काे दिनको घटना हो, पर्खिराखेको युवकलाई सुकरातले आफूसँगै पानीमा हिँडाए । पानी उनीहरुको घाँटीघाँटीसम्म आएपछि सुकरातले एकाएक युवकको टाउको अँठ्याएर डुबाइदिए । आत्तिदै छटपटाएको युवकले टाउको बाहिर निकाल्नखोज्यो । सुकरात निकै बलिया थिए अँठ्याएर डुबाइनै राखे । छिनभरमै युवकको शरीर, निलाम्य भयो । उनले युवकलाई छोडिदिए । पानीबाट टाउको निकाल्नेबित्तिकै त्यस युवकले गहिरो सास फे-यो ।

सुकरातले सोधे ‘टाउको डुबेको बेला सबैभन्दा आवश्यक वस्तु केलाई ठान्यौ ? युवकले भन्यो ‘हावा’ । सुकरातले भने ‘सफलताको रहस्य यही हो । पानीभित्र हुँदा तिमीले हावाको तीव्र इच्छा राख्यौ । त्यही तीव्र इच्छा सफलताका लागि राख, तिमी अवश्य सफल हुनेछौ । सफलताका लागि यसबाहेक अरु कुनै रहस्य छैन ।
तीव्र इच्छा हरेक उपलब्धिको प्रस्थानविन्दु हो । धिपधिपे आगोले तातोपना दिन नसकेजस्तै कमजोर इच्छाले पनि महान परिणाम ल्याउँदैन ।

साभारः ‘तपाईंको जीत’ पुस्तकबाट

Previous Post

चितवनमा डेङ्गुबाट एक जनाको मृत्यु

Next Post

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

सम्बन्धित खबर

सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहनेछ : राष्ट्रपति पौडेल
आवाज

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
अन्तर्राष्ट्रिय

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

२७ चैत्र २०८२,
या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर
आर्थिक

या त न्याय दिनुहोस्, या अन्तिम फैसला सुनाउनुहोस् ऐतिहासिक पोखरी मासेर निर्माण गरिएको छाया सेन्टर

२७ चैत्र २०८२,
बेनीमा ‘वडा पर्यटन परियोजना’
आर्थिक

बेनीमा ‘वडा पर्यटन परियोजना’

२७ चैत्र २०८२,
पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
आर्थिक

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

२७ चैत्र २०८२,
स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण
आर्थिक

स्वरोजगार प्रवर्द्धनका लागि इलाम नपाद्वारा २० उद्यमीलाई ल्यापटप वितरण

२७ चैत्र २०८२,
Load More
Next Post
बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

बेलायती खुद्रा बिक्रेता विल्को धराशायी, १२ हजार रोजगारी जोखिममा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In