• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

    खच्चामा सडक खण्ड अवरुद्ध

    खच्चामा सडक खण्ड अवरुद्ध

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नपुंसकता हटाउने घरेलु विधि

by
२६ साउन २०८०,
0
नपुंसकता हटाउने घरेलु विधि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जो पुरुष स्त्रीसँग सहवास या स्त्री संसर्ग गर्नमा असमर्थ हुन्छ र लिङ्गको उत्थान हुन निकै कठिन हुन्छ भने यसलाई नपुंसकता भनिन्छ । बढी स्त्रीगमन (सम्पर्क), हस्तमैथुनद्वारा वीर्य नष्ट गर्नु, कामवासनाको कमी, निकै बढी या निकै तातो वस्तुहरु एवं पिरो–मसलाको सेवन आदि कारणले यस्तो समस्या हुनेगर्छ ।

घरेलु उपचार
१ गोखरु, तालमखाना, अस्वगन्ध, कुरिलो, केवाच बीज, सेतो मुसली, मुलहठी, खरेण्टी गंगरेनको बोक्रा— सबैको २० ग्राम चूर्ण दूधमा मिश्रीसँग मिलाएर खानाले नपुंसकता ठीक हुन्छ ।
२. तिललाई कुखुराको अण्डाको पानीमा एघार पटकसम्म भिजाएर सुकाउनुहोस् र प्रतिदिन २० ग्राम खाएर दूध पिउनुहोस्, यसले नपुंसकता हट्छ ।
३. सुकेको भुइँकुभिण्डोलाई त्यसैको रसमा एक्काईस पटक डुबाएर सुकाउँदै जानुहोस्, र मिश्री, मह र घीउसँग प्रतिदिन ८ ग्रामको मात्रामा खाएर दूध पिउनाले वृद्ध पनि युवा हुनेछ ।
४. सुकेको अमलालाई चूर्ण बनाएर काँचो अमलाको रसको एक्काईस पटक पुट (रस मिलाएर) दिएर सुकाउँदै जानुहोस र मिश्री मह तथा घीउसँग ८ ग्रामको मात्रामा प्रतिदिन खाएर दूध पिउनाले वृद्ध पनि तरुण समान हुनेछ ।
५. जाइफल, अकरकरा, ल्वाङ, सुठो, केसर, पीपल, कस्तुरी, भीमसेनी कपूर, अभ्रक र अफिमलाई मिलाएर—घोटेर मूँगको बराबरका चक्कीहरु बनाउनुहोस्, एक चक्की खाएर दूध पिउनाले वीर्य महादृढ हुनेछ ।
६. सुँगुरको पुरानो बोसोलाई घोटेर लिंगमा लेप गर्नाले सबै विकारहरु हटेर पौरुष प्राप्त हुनेछ ।

साभारः हाम्रो डाक्टर’ बाट

Previous Post

चुट्किलाः किन ढिलो ?

Next Post

प्रतिनिधिसभा बैठक बस्दै

सम्बन्धित खबर

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै
समाचार

पोखरामा अतिक्रमित संरचना धमाधम खाली गरिँदै

१४ जेष्ठ २०८३,
सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास
समाचार

सेवा प्रवाहमा नेपाल प्रहरीले थालेका सुधारका प्रयास

१४ जेष्ठ २०८३,
खच्चामा सडक खण्ड अवरुद्ध
समाचार

खच्चामा सडक खण्ड अवरुद्ध

१४ जेष्ठ २०८३,
पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा
फिचर-ब्यानर

पाँचथर च्याङथापूका २६ घर उच्च जोखिममा

१४ जेष्ठ २०८३,
Load More
Next Post
संसद बैठकमाआउनै छाडे सांसद, खालीखाली देखिन्छ हल

प्रतिनिधिसभा बैठक बस्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In