• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युक्रेनले ड्रोन आक्रमण गरेको रुसको आरोप

by
१३ कार्तिक २०७९,
0
श्रीलङ्कामा बाढी र पहिरोमा परी तीनको मृत्यु, ५५ हजारभन्दा बढी प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी – रूसी सेनालेशनिबार क्रिमियास्थित ब्ल्याक सी क्षेत्रमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।हालैका महिनाहरूमा धेरै पटक लक्षित गरिएको मस्कोको सहयोग रहेको क्रिमियाको सेवस्तोपोलमा हालैका महिनाहरूमा धेरै पटक आक्रमणको निशाना बनाइएको हो । यो युद्धक विमानको मुख्यालय र युक्रेनमा युद्ध सञ्चालनको लागि सामान ओसारपसार गर्ने ठाउँ हो ।

बन्दरगाहमा शनिबार बिहानै गरेको आक्रमणमा नौवटा हवाई ड्रोन र सातवटा सामुद्रिक ड्रोन ‘नष्ट’ गरेको दाबी रुसी सेनाले गरेको छ ।मस्कोको सेनाले दक्षिणी युक्रेनी शहर ओचाकिभमा रहेका बेलायती ’विशेषज्ञहरू’ले कीभलाई आक्रमणका लागि तयारी र प्रशिक्षण दिन सहयोग गरेको आरोप लगाएको छ ।

यसैबीच मस्कोले गत महिना नोर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा सोही बेलायती एकाइको संलग्नता रहेको बताएको छ ।

मस्कोको सेनाले क्रिमियाली शिबिरमा लक्षित विमानहरू संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा युक्रेनी खाद्यान्न निर्यात गर्न अनुमति दिने सम्झौतामा संलग्न रहेको बताएको छ ।

रुसले हालै उक्त सम्झौताको आलोचना गर्दै पश्चिमा प्रतिबन्धका कारण आफ्नै खाद्यान्न निर्यातमा असर परेको बताएको थियो ।

आक्रमणबारे रुसको ‘झुटो दाबी’को बेलायती रक्षा मन्त्रालयको भनाइ

यसैबीच लण्डनबाट प्राप्त समाचार अनुसार बेलायतको रक्षा मन्त्रालयले नर्ड स्ट्रिम ग्यास पाइपलाइन र रुसी नौसेनाको ‘ब्ल्याक सी फ्लीट’मा भएको आक्रमणमा आफ्ना विशेषज्ञको संलग्नता रहेको रूसको दाबीलाई शनिबार अस्वीकार गरेको छ।

रक्षा मन्त्रालयले ट्विटमा भनेको छ, “युक्रेनमा भएको गैर–कानुनी आक्रमणको आलोचना गर्दछ । आफ्नो विनाशकारी व्यवस्थापनबाट विचलित रूसले पछिल्ला दिनमा झूटो दाबीलाई बढावा दिइरहेको छ ।”

Previous Post

घरदैलो कार्यक्रम गर्दै रामचन्द्रले भने, गत निर्वाचनमा भ्रम फैलिएका कारण चुनाव हारे

Next Post

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छः प्रधानमन्त्री

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
तिहारमा प्रधानमन्त्रीको शुभकामना

छठ पर्वले सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको छः प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In