• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाचन प्रणाली सुधार गर्नका लागि ध्यान दिनुपर्ने कुरा

by
२३ साउन २०८०,
0
खाना पच्दैन, कसरी सुधार्ने पच्ने यन्त्र ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जीवनशैली र खानाको रोजाइले शरीरको खाना पचाउने तरिकामा प्रभाव पार्छ । हामीले खाएको खानालाई पाचन प्रणालीले हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण तत्वलाई छुट्याउँछ । हामीले आफ्नो पाचन स्वास्थ्यलाई बेवास्ता ग¥यौँ भने हाम्रो शरीरले उचित पोषण प्राप्त नगर्न सक्छ ।

– प्रसस्त फाइबर भएको अन्न, सागसब्जी, फलफूलले खानाले पाचनप्रणालीमा सुधार गर्न सक्छ । यसले स्वस्थ तौल कायम गर्नका लागि पनि सहयोग गर्छ । फाइबरले नरम दिसा उत्पादन गर्नका लागि पानी धेरै खिच्ने हुँदा पर्याप्त पानी पिउनु पाचन प्रक्रियाका लागि धेरै नै राम्रो कुरा हो ।

– घुलनशील र अघुलनशील दुवै खालका फाइबरले शरीरमा छुट्टाछट्टै तरिकाले काम गर्ने हुँदा दुवै किसिमका फाइबरको सेवन गर्नु आवश्यक हुन्छ । अघुलनशील फाइबर गहुँ, सागसब्जी तथा अन्नहरूबाट प्राप्त गर्न सकिन्छ भने घुलनशील फाइबर ओट्स ब्रान, बदाम, गेडागुडी र फलफूलबाट प्राप्त हुन्छ ।

– मासुमा हुने चिल्लोले पाचन प्रक्रियालाई असजिलो बनाउन सक्छ । शरीरका लागि चाहिने प्रोटिन पाउनको लागि मासु खाँदा छाला नभएको कुखुराको मासु वा बोसो नभएको मासु खान सकिन्छ भने सामान्यतया खानामा केही चिल्लो पनि चाहिन्छ, त्यसैले फाइबरको साथमा चिल्लोयुक्त खाना मिसाएर खाँदा त्यसले हाम्रो पाचनप्रणालीलाई सजिलो बनाउँछ ।

– खाना नास्ताहरू नियमित तालिका बनाएर सधैं एकै समयमा ब्रेकफास्ट, लञ्च, डिनर र स्न्याक्स लिने बानी बसाल्ने हो भने पाचनप्रणालीमा समस्या आउँदैन ।

– मदिरा, कफी पिउने र धूमपान गर्ने बानीले पाचन प्रणालीलाई जटिल बनाउनसक्छ । यसले पेटको अल्सर पनि हुन सक्ने हुँदा यस्ता बानीहरू त्याग्नुपर्दछ ।

– नियमित व्यायाम गर्नाले पाचनप्रणाली मार्फत खानलाई चलायमान बनाउँछ जसले गर्दा कब्जियतको समस्या हुन दिँदैन । त्यस्तै तनाव वा चिन्ताले पनि पाचन प्रणालीमा समस्या हुन सक्छ तसर्थ नियमित व्यायाम गर्नुका साथै मनमा आनन्द दिने खालका गतिविधिहरु गर्नु आवश्यक छ ।

Previous Post

चुट्किलाः लिएर जान्छन्

Next Post

एएफसी कप प्लेअफमा आज मछिन्द्रले भुटानी च्याम्पियन पारोको सामना गर्दै

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
एएफसी कप प्लेअफमा आज मछिन्द्रले भुटानी च्याम्पियन पारोको सामना गर्दै

एएफसी कप प्लेअफमा आज मछिन्द्रले भुटानी च्याम्पियन पारोको सामना गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In