• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

    रास्वपा महाधिवेशनः मतदान सुरु

    रास्वपा महाधिवेशनः मतदान सुरु

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चुनौती स्वीकारः एक प्रेरक प्रसङ्ग

by
२२ साउन २०८०,
0
स्वतन्त्रताको आगोः एक प्रेरक प्रसङ्ग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कार्ल लीनियस जन्तु तथा विरुवाको वर्गीकरण एवं नवीन नामाकरणको पद्धतिको जनक मानिन्छन् । उनको जीवनमा ठूलो उतारचढाव आयो । आफ्नो युवाकालमा उनले एक प्रसिद्ध डाक्टर मेरियसकी छोरीसँग विवाहको प्रस्ताव गरे । मेरियसले त्यो प्रस्ताव अस्वीकार गरिन् किनकि कर्ल लिनियस न त कुनै नोकरी या व्यवसाय गर्थे न उनलाई कुनै उपाधि प्राप्त थियो । कार्ल लिनियसले यो चुनौती सहर्ष स्वीकार गरे ।

कार्ल लिनियसले आफ्नो लुकेको वैज्ञानिक प्रतिभालाई जागृत एवं विकसित गर्नको लागि प्रयास आरम्भ गरे । उनलाई प्रकृति र रुखविरुवाको अध्ययनमा विशेष रुचि थियो । उनले एउटा विश्वविद्यालयमा पढाई शुरु गरे । उनीसँग धनको कमी थियो । यहाँसम्म कि मैनबत्ती किन्नको लागि समेत पैसा थिएन । उनी विद्यार्थी जीवनमा सडक बत्तीको उज्यालोमा पढ्थे ।
रुख विरुवाको वर्गीकरणमा रुचि हुनाको कारणले उनी एक वनस्पति वैज्ञानिकसँग परिचित भए जो उनको संग्रहबाट धेरै प्रभावित भए । उनले काम अगाडि बढाउने अवसर पाए । त्यसैले कार्ल लीनियसले द्विनाम पद्धति प्रस्तुत गरे तथा चिकित्सा विज्ञानमा पनि उपाधि प्राप्त गरे । विश्वमा ख्याति सराहना एवं सम्मानले उनले राम्रो तलब आउने पद पनि पाए । फेरि मेरियसले उनलाई स्वीडेन आमन्त्रित गरेर आफ्नी छोरी सेरालिजाको विवाह उनीसँग गरिदिए ।

कार्ल लीनियसद्वारा गरिएको बोटविरुवाको वर्गीकरण र नामाकरणको पद्धतिलाई जीव विज्ञानमा आधार मानेर अहिले पनि अनुशरण गरिन्छ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

Previous Post

पाकिस्तान रेल दुर्घटना : मृतकको संख्या ३० पुग्यो

Next Post

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

सम्बन्धित खबर

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’
आवाज

मौलिक कलादेखि आधुनिक शैलीको कलात्मक बान्की ‘आध्यविम्ब’

११ असार २०८३,
रास्वपा महाधिवेशनः मतदान सुरु
आवाज

रास्वपा महाधिवेशनः मतदान सुरु

११ असार २०८३,
बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
Load More
Next Post
काठमाडौं र सर्लाहीको जुवाखालबाट २० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In