दुईजना केटीहरु च्याटिङ गर्दै थिए
पहिला केटी : आई तँलाई थाहा छ ? जब केटाहरु हाम्रो नजिक आउँछन् उनीहरुको कान किन ठाडो हुन्छ ?
दोस्रा केटी : तँलाई फेरि कसले भनयो नि ? त्यो ठाडो हुने कान हो भनेर …….!
कन्जुस हजुरकी छोरी
सर : कन्जुस भन्नाले के बुझिन्छ ?
गोविन्द : हामीले जति फेसबुकमा म्यासेज गरे पनि रिप्लाई नदिने मान्छेलाई कन्जुस भनिन्छ सर ।
सर : कुनै एउटा उदाहरण दिन सक्छौ ?
गोविन्द : किन दिन नसक्नु ! हजुरकी छोरी सर ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













