गाडीमा दुई जना मानिस पान खाँदै थिए । त्यत्तिकैमा
पहिलो व्यक्तिः यार ! पान त खाइँदै छ, तर कहाँ थुक्ने होला ?
दोस्रो व्यक्तिः यसो कसैको गोजीमा सुटुक्क थुक्नु नि !
पहिलो व्यक्तिः कहाँ मारिहाल्छन् नि !
दोस्रो व्यक्तिः ला हो र ! मारी पो हाल्छन् । मैले त अघिदेखि तपाईंको गोजीमा थुकिरहेको छु ।
पार्टी
दुई जना साथीसाथी पाटीमा गएछन् र डान्स गर्न शुरु भएछ —
नारायणः ललित ! तिमी किन ननाचेको भन्या ?
ललितः पार्टी सुज लगाएको छ त्यही भएर ननाचेको ।
नारायणः के हुन्छ त पार्टी सुज लगाएको भ पनि ?
ललितः डान्स गर्दा जुत्ता फाट्छ कि भन्ने डर छ नि त !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













